Outline Khabar
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
                                                       
No Result
View All Result

इरानले होर्मुज स्ट्रेट खोल्ने घोषणा गरेपछि तेलको मूल्यमा ठूलाे गिरावट

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

काठमाडाैं। इरानका विदेशमन्त्री अब्बास अरागचीले होर्मुज स्ट्रेटलाई ‘युद्धविरामको बाँकी अवधि’सम्म व्यापारका लागि पूर्ण रूपमा खुला राख्ने घोषणा गरेपछि कच्चा तेलको मूल्यमा ठूलाे गिरावट आएको छ।

एक्स (ट्विटर) मा जारी गरेको बयानमा उनले भनेका छन्, ‘लेबनानमा युद्धविराम भएपछि सबै व्यावसायिक जहाजलाई होर्मुज़ स्ट्रेटबाट जाने बाटो युद्धविरामको बाँकी अवधिसम्म पूर्ण रूपमा खुला घोषणा गरिएको छ।’

Subisu

अमेरिकाले यो हप्ताको सुरुवातमा होर्मुज स्ट्रेटमा नौसैनिक नाकाबन्दी सुरु गर्ने घोषणा गरेको थियो।

यसअघि इरानले फेब्रुअरीमा अमेरिका–इजरायल हमलाको जवाफमा विश्वको सबैभन्दा व्यस्त तेल ढुवानी मार्ग अर्थात् होर्मुज स्ट्रेटलाई धेरै हप्तासम्म प्रभावकारी रूपमा बन्द गरेको थियो।

इरान र अमेरिकाबीच दुई हप्ताको युद्धविराम लागू छ, जुन २२ अप्रिल मा समाप्त हुँदैछ।

इरानले अमेरिकासँग वार्ता गर्नुअघि लेबनानसहित पूरै मध्यपूर्वमा युद्धविरामको शर्त राखेको थियो। तर इजरायल र अमेरिकाले भनेका थिए कि युद्धविराम सम्झौतामा लेबनान समावेश छैन।

त्यतिबेला इरान र वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानले पनि युद्धविराममा लेबनानलाई समेत समावेश गर्नुपर्ने बताएको थियो।

यसैबीच, अमेरिका र युरोपका शेयर बजारहरूमा पनि उल्लेख्य वृद्धि देखिएको छ।

घोषणापछि ब्रेन्ट क्रुडको मूल्य ९० डलर प्रति ब्यारेलभन्दा तल झरेको छ, जबकि दिनको सुरुमा यो ९८ डलरभन्दा माथि थियो।
अमेरिकी मानक लाइट स्वीट क्रुडमा पनि उल्लेखनीय गिरावट दर्ज भएको छ।

संघर्ष सुरु हुनुभन्दा पहिले ब्रेन्ट क्रुड लगभग ७० डलर प्रति ब्यारेलभन्दा तल कारोबार भइरहेको थियो। मार्चको सुरुवातमा यो १०० डलरभन्दा माथि पुगेको थियो र सोही महिनाको अन्त्यतिर ११९ डलर प्रति ब्यारेलभन्दा बढीको स्तरमा पुगेको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कांग्रेसको आधिकारिकता विवाद टुंगियो, गगन नेतृत्वको कांग्रेसले पायो वैधानिकता

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कानुन निर्माण नगरेरै सम्पत्ति छानबिन आयोग बनेपछि कांग्रेसले जनायो आशंका, कार्यपालिकाको हस्तक्षेप निम्तिने जोखिम

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

रास्वपाले उठाउनेछ हरेक महिना ३२ लाख ९१ हजार लेबी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनले लेखे- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

ताजा समाचार

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कांग्रेसको आधिकारिकता विवाद टुंगियो, गगन नेतृत्वको कांग्रेसले पायो वैधानिकता

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

इरानले होर्मुज स्ट्रेट खोल्ने घोषणा गरेपछि तेलको मूल्यमा ठूलाे गिरावट

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कानुन निर्माण नगरेरै सम्पत्ति छानबिन आयोग बनेपछि कांग्रेसले जनायो आशंका, कार्यपालिकाको हस्तक्षेप निम्तिने जोखिम

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

रास्वपाले उठाउनेछ हरेक महिना ३२ लाख ९१ हजार लेबी

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host