Outline Khabar
आइतवार, चैत्र १५, २०८२
Sunday, March 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र १५, २०८२
Sunday, March 29, 2026
                                                       
No Result
View All Result

सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता

सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता

पोखरा। सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन भुवन नगरकोटी एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्।

बिहीबार ३-अन्डर ६६ खेलेका उनले समग्रमा ३(अन्डर १ सय ३५ को स्कोरमा शुक्र बहादुर राईलाई एक स्ट्रोकले पछि पारेका हुन्।  २-अन्डर ६७ खेल्दै समग्रमा २-अन्डर १ सय ३६ सहित शुक्र दोस्रो स्थानमा झरे।

Subisu

१-ओभर ७० को स्कोर बनाएका जयराम श्रेष्ठ समग्रमा १(ओभर १ सय ३९ सहित तेस्रो स्थानमा झरेका छन्।समग्रमा २-ओभर १ सय ४० को स्कोरमा सञ्जय लामा चौथो स्थानमा उक्लिए। उनले लगातार दोश्रो दिन १-ओभर ७० को कार्ड बनाए। पहिलो दिनका संयुक्त लिडर भुबहादुर गुरुङले आज ५-ओभर ७४ को प्रदर्शन गरे। समग्रमा ५-ओभर १ सय ४३ सहित घरेलु प्रो भुबहादुर पाँचौं स्थानमा तल झरे।

समग्रमा ६-ओभर १ सय ४४ स्कोर खडा गरेका रमेश अधिकारीले दोस्रो दिनको खेल ४-ओभर ७३ मा सकाए। उनी छैटौं स्थानमा रहे। समग्रमा ७-ओभर १ सय ४५ को स्कोरका साथ सुरेश तामाङ र भुवन कुमार रोक्काले सातौं स्थान बाँडे। आज सुरेशले २-ओभर ७१ र भुवनले ४-ओभर ७३ खेले। आज ४-ओभर ७३ स्कोर बनाएका रवि खड्का समग्रमा ८-ओभर १ सय ४६ सहित नवौं तथा समग्रमा ९-ओभर १ सय ४७ सहित नेपाल नम्बर एक गल्फर निरज तामाङ दशौं स्थानमा रहेका छन्। निरजले आज ४-ओभर ७३ को प्रदर्शन गरे।

यसअघि लगातार दुई प्रतियोगिता जितेका भुवनले शीर्षस्थानमा एकल अग्रता बनाउने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। उनले तेस्रो, चौथो, पाँचौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे। ५(पारको छैटौं होलमा डबल बोगी खेपे। यसपछि १० औं र १३ औं होलमा एक-एक सट बचाउँदा ११ औं होलको बोगीले ब्याक नाइन १-अन्डर ३४ मा पुरा गरे।

शुक्रले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बोगी खेपे। दोस्रो र छैटौं होलमा एक(एक सट बचाए। यसपछि ब्याक नाइनमा सम्हालिंदै ३-अन्डर ३२ को स्कोर निकाले। उनले १०औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे।

जयरामले तेस्रो होलको बर्डीका विरुद्ध दोस्रो र चौथो होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन १-ओभर ३५ खेले। यसपछि १०औं होलमा बर्डी र १८औं होलको बोगीले ब्याक नाइन इभन(पार ३५ मा सकाए।

एमेच्योरतर्फ राहुल विश्वकर्मा ८ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। उनले आज ३-ओभर ७२ सहित समग्रमा ३-ओभर १ सय ४१ को स्कोर निकाले। पहिलो दिन संयुक्तरुपमा शीर्षस्थानमा रहेका राहुल समग्रमा भने पाँचौं स्थानमा झरे। किशन परियारले ३-ओभर ७२ मा दोस्रो दिनको खेल सकाए। उनले समग्रमा ११-ओभर १ सय ४९ स्कोर जोडे। एमेच्योरतर्फ यी दुईले मात्र कट बनाए।

समग्रमा १२-ओभर १ सय ५० स्कोरमा कट लागु हुँदा १८ प्रो र २ एमेच्योर गरी २० जनाले अन्तिम दिनको लागी स्थान सुरक्षित गरे। प्रो तर्फ तोरण विक्रम शाही, रामे मगर, वसन्त राज गुरुङ, प्रदीप कुमार लामा, सुमन परियार, शिव कुमार माझी, दिनेश प्रजापति र दिपक मगरले कट बनाए।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको छ।

सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको छ। कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगिताको विजेताले १ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। यस्तै दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख २५ हजार र १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। साथै शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

ओली र लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

रविको मुद्दा फिर्ता गर्ने निर्णय सर्वोच्चको पूर्ण इजलासमा

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

ओली-लेखक पक्राउः भोलि बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा भइरहेको छ किनबेच ?

ट्रम्पविरुद्ध सडकमा उत्रिए लाखौं अमेरिकी नागरिक

ट्रम्पविरुद्ध सडकमा उत्रिए लाखौं अमेरिकी नागरिक

पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्न सक्छः गृहमन्त्री

रमेश लेखक पक्राउपछि कांग्रेसभित्र दुई धार

ताजा समाचार

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

ओली र लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

रविको मुद्दा फिर्ता गर्ने निर्णय सर्वोच्चको पूर्ण इजलासमा

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

ओली-लेखक पक्राउः भोलि बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा भइरहेको छ किनबेच ?

ट्रम्पविरुद्ध सडकमा उत्रिए लाखौं अमेरिकी नागरिक

ट्रम्पविरुद्ध सडकमा उत्रिए लाखौं अमेरिकी नागरिक

पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्न सक्छः गृहमन्त्री

रमेश लेखक पक्राउपछि कांग्रेसभित्र दुई धार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host