Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

इरानी विदेशमन्त्रीले रूसी तेललाई लिएर गरे अमेरिकाको कडा आलोचना

इरानी विदेशमन्त्रीले रूसी तेललाई लिएर गरे अमेरिकाको कडा आलोचना

काठमाडौं। इरानका विदेशमन्त्री अब्बास अरागचीले रुसी तेल खरिदबारे अमेरिकाको नीतिमाथि कडा आलोचना गरेका छन्।

उनका अनुसार अमेरिका अहिले भारतसहित विश्वका धेरै मुलुकसँग रूसबाट तेल खरिद गर्न आग्रह गरिरहेको छ।

Subisu

अब्बासको यो प्रतिक्रिया त्यतिबेला आएको हो, जब मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकाले हालै अस्थायी रूपमा प्रतिबन्ध केही खुकुलो बनाएको छ, ताकि भारतजस्ता देशले समुद्रमा पहिल्यै उपलब्ध रहेको रुसी तेल खरिद गर्न सकून्।

प्रेस सेक्रेटरी कैरोलीन लेविटले गत मंगलबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट रराष्ट्रिय सुरक्षा टोलीले भारतले जिम्मेवार व्यवहार देखाएकाले यस्तो निर्णय लिएको बताएकी थिइन्। उनका अनुसार भारतले यसअघि प्रतिबन्धित रुसी तेल खरिद रोकिसकेको थियो।

इरानी विदेशमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकाले महिनौँसम्म भारतमाथि रूसबाट तेल आयात रोक्न दबाब दिइरह्यो। तर इरानसँगको केवल दुई साताको संघर्षपछि अहिले ह्वाइट हाउसले भारतसहित विश्वका देशहरूलाई रुसी तेल किन्न अपिल गरिरहेको छ।’

इरानी विदेशमन्त्रीले युरोपेली संघ अन्तर्गतका युरोपेली मुलुकहरूको पनि आलोचना गरेका छन्। उनले युरोपले इरानविरुद्धको ‘अवैध युद्ध’लाई समर्थन गरेको र त्यसबाट रूसविरुद्ध अमेरिकाको साथ पाउने अपेक्षा राखेको आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

फेवाताल जग्गा प्रकरणमा आफैमाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको दाबी- ‘म ठगिए, कानुनी उपचारमा जान्छु’

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host