काठमाडौं । मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले राजीनामाको जानकारी प्रधानमन्त्रीलाई दिइसकेका छन्।
राजीनामापछि खरेलले आकस्मिक पत्रकार सम्मेलनसमेत आह्वान गरेका छन्, जहाँ उनले आगामी राजनीतिक योजना र चुनावसँग सम्बन्धित निर्णयबारे जानकारी दिने तयारीमा छन्।












