Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

हामी बहुमतमा छौं, कांग्रेस प्राइभेट कम्पनी होइन : गगन थापा

गगन थापाको उद्घाटन सम्बोधन: कांग्रेस दास र लासको पार्टी होइन, जिउँदो मानिसको पार्टी हो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मनसुरलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेपछि पार्टीभित्रको विवाद झनै चर्किएको छ ।

कारबाहीलगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले आफूहरू सहज बहुमतमा रहेको दाबी गर्दै विशेष महाधिवेशन नै आधिकारिक भएको जिकिर गरेका छन् ।

Subisu

थापाले आफूले पटक-पटक केन्द्रीय कार्यसमितिमा संगठन सुधार र नेतृत्वमा परिवर्तनको आवश्यकता औंल्याए पनि त्यसलाई सुनुवाइ नगरिएको गुनासो गरे । कारबाहीप्रति कडा असन्तुष्टि जनाउँदै उनले कांग्रेस कुनै निजी कम्पनी नभएको टिप्पणी गरे । ‘समाचार सुनें- केन्द्रीय कार्यसमितिको बैठकले दुई जना महामन्त्री र सहमहामन्त्रीलाई निकाल्यो रे । के कांग्रेस प्राइभेट कम्पनी हो ?’ उनले प्रश्न गरे ।

संस्थापन पक्षको निर्णयप्रति आक्रोश पोख्दै थापाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको र विशेष महाधिवेशन सञ्चालन भइरहेको जानकारी निर्वाचन आयोगलाई यसअघि नै गराइसकिएको बताए । बन्दसत्रमा सम्बोधन गर्दै उनले आयोगमा देउवा पक्षबाट पठाइएका पत्र र प्रतिनिधिको कुनै औचित्य नरहेको दाबी गरे ।

महामन्त्री थापाले आफूहरूले सभापति देउवालाई लक्षित गर्दै ‘अबको प्रधानमन्त्री शेरबहादुर देउवा होइन’ भन्ने राजनीतिक सन्देश लिएर निर्वाचनमा जानुपर्ने प्रस्ताव मात्रै राखेको स्पष्ट पारे । पार्टीभित्र परिवर्तनको सन्देश दिनका लागि उक्त कुरा अघि सारिएको उनको भनाइ थियो । ‘कम्तीमा यो चुनावमा अबको प्रधानमन्त्री देउवा होइन भनेर जाऔं भनेको हो, त्यति पनि भन्न नपाइने हो र ?’ उनले भने ।

कारबाहीपछि पनि पार्टी एकताका लागि प्रयास गरेको उल्लेख गर्दै थापाले आफूले नेतृत्वलाई बदलिँदो राजनीतिक परिस्थितिबारे बुझाउन नसकेको स्वीकार गरे । उनले सोही दिन बिहान सभापति देउवासँग भेटेर विशेष महाधिवेशनबारे छलफल गर्न खोजे पनि कुरा नमिलेको बताए ।

‘२ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो अधिकार प्रयोग गरेर विशेष महाधिवेशन आयोजना गरिएको हो,’ थापाले भने, ‘म यहाँ पाहुना भएर आएको होइन । महामन्त्रीको हैसियतले गर्नुपर्ने पहल गर्नु स्वाभाविक हो । बाहिर जे सहमति भए पनि अन्ततः निर्णय हलमै आउनुपर्छ ।’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host