Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

सिमलताल दुर्घटनाः अन्तत, भेटियो डेढ वर्षपछि त्रिशूलीमा खसेको गणपति डिलक्स

सिमलताल दुर्घटनाः अन्तत, भेटियो डेढ वर्षपछि त्रिशूलीमा खसेको गणपति डिलक्स

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा डेढ वर्षअघि त्रिशूली नदीमा खसेका दुई बसमध्ये एक गणपति डिलक्स बस फेला परेको छ।

आइतबार बिहान नदी किनारामा बसको केही भाग देखिएपछि पुनः उत्खनन सुरु गरिएको थियो। तीन दिनसम्म निरन्तर गरिएको उत्खननपछि मंगलबार सशस्त्र प्रहरी बलको टोलीले उक्त बस गणपति डिलक्स भएको पुष्टि गरेको हो।

Subisu

खोजी कार्यमा खटिएका सशस्त्र प्रहरीका हबल्दार ललितबहादुर काम्चेका अनुसार उत्खननका क्रममा ‘गणपति डिलक्स’ लेखिएको भाग फेला परेको हो। उनले बसका अन्य भाग निकाल्न उत्खनन कार्य अझै जारी रहेको जानकारी दिए।

२०८१ असार २८ गते बिहान काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि करिब २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए।

दुर्घटनाका क्रममा दुबै बसमा सवार ६५ यात्रु नदीमा खसेका थिए, जसमध्ये गणपति यातायातको बसमा रहेका तीन यात्रु पौडेर ज्यान बचाउन सफल भएका थिए। बाँकी यात्रु बससँगै बगेका थिए। दुर्घटनापछि केही शव मात्रै फेला परेका थिए।

बस र यात्रुको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोर, सोनार (वाटर ड्रोन) प्रयोग गरी करिब ५ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो। थप खोजीका लागि सरकारले भारतबाट उच्च प्रविधिसहितका गोताखोरसमेत ल्याएको थियो। तर लामो समयसम्म बस फेला पर्न सकेको थिएन।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host