Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

गुणस्तरहीन पाइएपछि लेभोफ्लक्स ५०० ट्याबलेट बजारबाट फिर्ता

प्रतिबन्धित औषधी बेचे कारबाही गर्ने चेतावनी

काठमाडौं । औषधी व्यवस्था विभागले बजारमा आएको लेभोफ्लक्स ५०० ट्याबलेट फिर्ता मागेको छ। राष्ट्रिय औषधी प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त औषधी गुणस्तरहीन रहेको पुष्टि भएपछि विभागले तुरुन्तै बजारबाट फिर्ता पठाउन निर्देशन दिएको हो।

विभागका अनुसार फिर्ता मागिएको औषधी बारामा आधारित म्याग्नेस फर्मा कम्पनीद्वारा उत्पादन गरिएको बीबी २४००१ ब्याचको हो। गुणस्तर परीक्षणपछि औषधी मापदण्डअनुसार नभएको पाइएपछि बजारबाट फिर्ता लिनुपर्ने अवस्था आएको विभागले जनाएको छ।

Subisu

लेभोफ्लक्स ५०० तेस्रो पुस्ताको एन्टिबायोटिक औषधी हो, जुन ब्रोंकाइटिस, निमोनिया, छालाको संक्रमण तथा मुत्रनलीको संक्रमणजस्ता गम्भीर ब्याक्टेरियल संक्रमणको उपचारमा प्रयोग हुँदै आएको छ।

विभागका अनुसार उक्त औषधीको नमुना २०२५ फेब्रुअरीमा संकलन गरिएको भए पनि गुणस्तरहीन भएको पुष्टि हुन करिब एक वर्ष लागेको हो। २०२६ जनवरीमा गुणस्तरसम्बन्धी जानकारी प्राप्त भएपछि मात्र औषधी फिर्ता लिन निर्देशन दिइएको विभागले स्पष्ट पारेको छ। यसबीच बजारमा धेरैजसो औषधी बिक्री वा प्रयोग भइसकेको हुन सक्ने अनुमान गरिएको छ।

जनशक्ति अभावका कारण परीक्षण तथा प्रक्रिया ढिला भएको विभागको भनाइ छ। हाल देशभरका करिब २ हजार ५ सय फार्मेसीमा औषधी निरीक्षकमार्फत निरीक्षण गर्दै बजारमा बाँकी रहेको औषधीको विवरण सङ्कलन भइरहेको विभागले जनाएको छ।

विभागले सम्बन्धित कम्पनीलाई गुणस्तरीय औषधी उत्पादन सुनिश्चित गर्न र फिर्ता प्रक्रिया छिटो र प्रभावकारी रूपमा पूरा गर्न निर्देशन समेत दिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host