Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

भेनेजुयलाले अमेरिकासँग माग्यो राष्ट्रपति मदुरोको अवस्थाबारे जानकारी

भेनेजुयलाले अमेरिकासँग माग्यो राष्ट्रपति मदुरोको अवस्थाबारे जानकारी

एजेन्सी । भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग हालसम्म कुनै आधिकारिक जानकारी नभएको बताएकी छन्। उनले अमेरिकासँग उनीहरू जीवित रहेको तत्काल प्रमाण उपलब्ध गराउन माग गरिएको जानकारी दिइन्।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजका अनुसार शनिबार बिहान भएको अमेरिकी आक्रमणपछि मृतक र घाइतेको विवरण संकलन भइरहेको छ। उनले सर्वसाधारण बसोबास गर्ने आवासीय क्षेत्रमा समेत आक्रमण भएको दाबी गर्दै विदेशी सेनाको उपस्थितिको कडा विरोध जनाएका छन्।

Subisu

रक्षामन्त्री लोपेजले देशभरि तत्काल सैन्य बल तैनाथ गर्ने घोषणा गर्दै सर्वसाधारणलाई एकजुट हुन आह्वान गरे। स्पेनी भाषामा सम्बोधन गर्दै उनले यो भेनेजुएलामाथिको अहिलेसम्मकै ठूलो आक्रमण भएको दाबी गरे र राष्ट्रपति मदुरोको आदेशअनुसार सबै सशस्त्र सेना परिचालन गरिएको बताए। “हामीमाथि आक्रमण गरिएको छ, तर हामी झुक्ने छैनौँ,” उनले भने।

प्रत्यक्षदर्शीहरूका अनुसार राजधानी काराकासस्थित ला कार्लोटा सैन्य अखडा र मुख्य सैन्य अड्डा फुएर्ते तिउना क्षेत्रमा विस्फोट भएका छन्। ती स्थानका विस्फोटका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति मदुरोमाथि लागुऔषध ओसारपसार र अमेरिकामा अपराध फैलाउन संलग्न रहेको आरोप लगाउँदै आएका छन्। यसै दबाबबीच अमेरिकी आक्रमण भएको भेनेजुएलाको दाबी छ।

आक्रमणपछि राष्ट्रपति मदुरोले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् र राष्ट्रिय आपतकाल घोषणा गरेका छन्। उनले काराकासमा भएको आक्रमण भेनेजुएलाका स्रोतसाधन कब्जा गर्ने अमेरिकी रणनीतिको हिस्सा भएको आरोप पनि लगाएका छन्।

काराकासका विभिन्न क्षेत्रमा एकैसाथ विस्फोटको आवाज सुनिएको बताइएको छ, जहाँ सैन्य अखडाहरू पनि अवस्थित छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host