Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

संसद् भवन परिसरमा ४५ ‘जेनजी’ शहीदको सालिक बन्ने

संसद भवनभित्र प्रहरी जवानले आफैँलाई हाने गोली

काठमाडौं । काठमाडौं। सरकारले जेन–जी जनआन्दोलनसँग सम्बन्धित ४२ जना शहीद र ३ जना अमर प्रहरीसहित ४५ जनाको सालिक नयाँ बन्ने संसद् भवन परिसरमै निर्माण गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयको सिफारिसपछि शहरी विकास मन्त्रालयले सालिक निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको हो।

गृह मन्त्रालयका अनुसार पछिल्ला तीन महिनाभित्र जेन–जी आन्दोलन सम्बन्धी ३२ वटा महत्त्वपूर्ण निर्णय सरकारबाट पारित भएका छन्। तीमध्ये घाइतेहरूको व्यवस्थापन, शहीद परिवारलाई राहत, तथा आन्दोलनकारीसँग भएको १० बुँदे सम्झौताका कार्यान्वयन प्रमुख छन्।

Subisu

मन्त्रालयका तथ्यांकअनुसार २ हजार ४२९ घाइतेमध्ये मंसिर २३ गतेसम्म ६४८ जनाले घाइते परिचयपत्र पाइसकेका छन्। २०९ जनाको वर्गीकरण भइसकेको छ। सरकारका अनुसार ५८३ घाइतेका परिवारलाई जनही २० हजार र ४८५ घाइतेलाई तत्काल राहतस्वरूप १५ हजार रुपैयाँ वितरण गरिएको छ। शहीद परिवारलाई १५ लाख रुपैयाँ राहत यसअघि नै दिइएको थियो।

मंसिर ४ गते सरकार र आन्दोलनकारीबीच भएको १० बुँदे सम्झौता मंसिर २५ गते मन्त्रिपरिषद्ले अनुमोदन गरिसकेको छ। सम्झौताअनुसार आन्दोलनलाई आधिकारिक रूपमा ‘जेन–जी जनआन्दोलन’ नामाकरण गरिनेछ। सम्झौतामा भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग, संविधान संशोधनका लागि सुझाव आयोग, ‘जेन–जी परिषद्’ गठन तथा मानवअधिकार उल्लङ्घन छानबिन जस्ता विषय समेटिएका छन्।

साथै राजनीतिक सुधारका रूपमा दलभित्र प्राइमरी इलेक्सन अनिवार्य गर्ने, पार्टी अध्यक्ष तथा राष्ट्र/सरकार प्रमुखलाई दुई कार्यकाल सीमा राख्ने, जनप्रतिनिधिको उम्मेदवार हुने उमेर २५ बाट घटाएर २१ वर्ष बनाउने प्रस्ताव पनि सम्झौतामा समावेश छन्।

सरकारले भदौ २३ लाई ‘जेन–जी शहीद दिवस’का रूपमा घोषणा गरेको छ। शहीदहरूको तस्बिर ७७ वटै जिल्ला प्रशासन कार्यालयमा राख्ने व्यवस्था मिलाइएको छ। भदौ २३ र २४ का घटनाको छानबिनका लागि न्यायिक जाँचबुझ आयोग गठन भइसकेको छ।

गृहमन्त्री ओमप्रकाश श्रेष्ठका अनुसार आफू कार्यभार सम्हालेयता मन्त्रालयले पेश गरेका १० मध्ये ९ प्रस्ताव सरकारले पारित गरी कार्यान्वयनमा पुर्‍याइसकेको छ। उनले सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण, सुशासन, पीडितलाई न्याय दिलाउने तथा फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने रहेको बताए।

आन्दोलनपछि प्रभावित घाइते तथा युवाका लागि सरकारले काठमाडौं उपत्यका, दाङको राप्ती प्रतिष्ठान र धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क ‘जेन–जी मनो–सामाजिक परामर्श सेवा’ पनि सुरु गरेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host