Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

ढाका विमानस्थलको कार्गो क्षेत्रमा भीषण आगलागी, उडानहरू रोकिए

ढाका विमानस्थलको कार्गो क्षेत्रमा भीषण आगलागी, उडानहरू रोकिए

TOPSHOT - An airline plane stands on the tarmac as firefighters try to extinguish a fire that broke out in the cargo section of Hazrat Shahjalal International Airport in Dhaka on October 18, 2025. (Photo by Maruf Rahman / AFP)

एजेन्सी । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो क्षेत्रमा आज (शनिबार) दिउँसो भीषण आगलागी भएको छ। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन।

अग्निसमन विभागका अनुसार, विमानस्थलको गेट नम्बर ८ नजिक रहेको कार्गो गाउँमा करिब दिउँसो २:३० बजेतिर आगो लागेको हो। आगो तीव्र गतिमा फैलिँदा विमानस्थल प्रशासनले तत्काल सबै उडानहरू रोक्नुपरेको थियो।

Subisu

भारतको दिल्लीबाट ढाका आउँदै गरेको एक उडानलाई कोलकाता डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ।

अहिलेसम्म कुनै मानवीय हताहतको रिपोर्ट प्राप्त भएको छैन, तर आगोले कार्गो क्षेत्रका सामग्रीहरूमा ठूलो क्षति पुगेको आशंका गरिएको छ। बाक्लो कालो धुवाँले वरपरको क्षेत्रलाई ढपक्क ढाकेको र हावामा प्रदूषण बढाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अग्निसमन टोलीले आगो नियन्त्रणमा लिन प्रयास जारी राखेको छ भने प्रारम्भिक अनुसन्धानले विद्युत् सर्टसर्किटका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। विमानस्थलको सुरक्षाकर्मी र प्रहरी टोली घटनास्थलमा खटिएका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host