Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

विपिन जोशीको मृत्यु भएकाे पुष्टि, हमासले आज शव बुझाउँदै

विपिन जोशीको मृत्यु भएकाे पुष्टि, हमासले आज शव बुझाउँदै

काठमाडौं । हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विपिन जोशीको मृत्यु पुष्टि भएको छ। हमासको सशस्त्र शाखा अल–कसम ब्रिगेड्सले एक विज्ञप्ति जारी गर्दै मृतक बन्दीहरूमा बिपिन जोशी पनि रहेको जनाएको हो।

विज्ञप्तिमा विपिन जोशीसहित गाय इलुज, योसी शाराबी र ड्यानियल पेरेजको शव आज (सोमबार) इजरायललाई हस्तान्तरण गरिने उल्लेख गरिएको छ। यो प्रक्रिया इजरायल र हमासबीच भएको नयाँ सम्झौताअन्तर्गत भएको बताइएको छ, जसअनुसार इजरायलले केही प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ। हमासले यसअघि गाजामा रहेका २० जीवित बन्दीहरूलाई रिहा गरिसकेको थियो। तर, अझै पनि केही मृत इजरायली बन्दीका अवशेषहरू हमासको नियन्त्रणमा रहेको बताइएको छ।

Subisu

इजरायली अधिकारीहरूले यो सम्झौताअन्तर्गत हमासले फेला परेका सबै मृतक बन्दीका शव फिर्ता गर्नुपर्ने बताएका छन्। नेपालका विपिन जोशी २०८० असोज २० गते (७ अक्टोबर २०२३) इजरायलको दक्षिणी भागस्थित किब्बुट्ज अलुमिम मा हमासको आक्रमणपछि बेपत्ता भएका थिए। उनी इजरायलमा कृषिसम्बन्धी तालिममा गएका नेपाली विद्यार्थीमध्ये एक थिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

फेवाताल चार किल्लाभित्र पर्ने जग्गा यकिन गर्न सरकारले बनायो समिति

फेवाताल चार किल्लाभित्र पर्ने जग्गा यकिन गर्न सरकारले बनायो समिति

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

फेवाताल जग्गा प्रकरणमा आफैमाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको दाबी- ‘म ठगिए, कानुनी उपचारमा जान्छु’

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host