Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

रोटरी क्लब अफ गोंगबुको १०औं पदस्थापन, गतिशिल क्लबका रुपमा स्थापित गर्ने प्रतिबद्वता

रोटरी क्लब अफ गोंगबुको १०औं पदस्थापन, गतिशिल क्लबका रुपमा स्थापित गर्ने प्रतिबद्वता

काठमाडौं । रोटरी क्लब अफ गोंगबुको १०औं पदस्थापन समारोह सम्पन्न भएको छ । १७ अगष्टका दिन रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपािल भूटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट बिष्णु बहादुर कार्कीको प्रमुख आतिथ्यता, डिस्ट्रिक्टका अधिकारी, अन्य क्लबका आमन्त्रित अतिथि रोटरियन, क्लब पदाधिकारी तथा सदस्यहरु, रोट्रयाक्टर तथा अन्य पारिवारिक सदस्यहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

Subisu

कार्यक्रममा उपस्थिति प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर इलेक्ट विष्णु बहादुर कार्की लगायतका अतिथिहरुले क्लबको यो रोटा वर्षको नेतृत्वलाई बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा रोटरी क्लब अफ गोंगबुलाई नेपालको रोटरी परिवारमा एक गतिशिल क्लबका रुपमा स्थापित गर्नका लागि क्लबको सम्पूर्ण टिम पूर्ण एकताका साथ लाग्ने प्रतिवद्वता क्लबका पदाधिकारीहरुले जनाएका थिए ।

क्लबले यो रोटा वर्षमा मानविय सेवामा काममा अझ सघन रुपमा आफुलाई समर्पित गर्ने लक्ष्य राखेको बताउँदै त्यसका लागि क्लबभित्र र बाहिर सबैतिरवाट सहयोग, साथ र समर्थन प्राप्त हुने विश्वास आफुले लिएका क्लबका अध्यक्ष राजाराम फुयाँलले बताएका थिए ।

‘हामी सामूहिकतामा विश्वास गर्छों, हाम्रा लक्ष्य प्राप्ति हाम्रा सामूहिक प्रयासहरुमा निर्भर हुनेछन, सबैलाई संस्थाप्रति अपनत्व महशुश हुनेगरि समेटेर अगाडि बढने मेरो इमान्दार प्रयत्न हुनेछ,’ अध्यक्ष फुयाँलले भने ।

डिस्ट्रिक्ट गभर्नर र रोटरी इन्टरनेशनल अध्यक्षको मार्गदर्शनलाई आत्मसाथ गरेर अगाडि बढने र क्लबले आफ्नो स्रोत, सामाथ्र्य र शक्तिले भ्याएसम्म समुदायको आवश्यक्ता अध्ययनका साथै समाधानको इमान्दार प्रयत्न गर्ने अध्यक्ष फुयाँलले बताए । कार्यक्रममा थप नयाँ तीन सदस्यको इन्डक्सन गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host