Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

दुर्गां प्रसाई भन्छन्– म ठग होइन, अकबरे सुन हुँ

दुर्गां प्रसाई भन्छन्– म ठग होइन, अकबरे सुन हुँ

काठमाडौं । आफूमाथि लागेको सबै आरोप खारेज गर्दै व्यवसायी दुर्गा प्रसाईँले आफूलाई ‘अकबरे सुन’सँग तुलना गरेका छन्।

तीनकुने घटनापछि पहिलोपटक पत्रकार सम्मेलन गरेका प्रसाईँले आफू कुनै ठग नभएको दाबी गर्दै भने, “म अकबरे सुन हुँ। अकबरे सुनलाई जहाँ घोट्दा पनि पहेँलै आउँछ।” उनले आफूविरुद्ध कुनै ‘केटी काण्ड’ वा अन्य अभियोग लगाउन नसकिने जिकिर गरे।

Subisu

प्रसाईँले भने, “तपाईंहरूको अगाडि अकबरे सुन छ, अब तपाईंहरूले घोटेर पानी खानुहोस्, कानमा लगाउनुहोस्, मलाई सदुपयोग गर्नुहोस्।”

उनले आफ्नो अभियान रोक्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागेको आरोपसमेत लगाए। दिल्लीमा केही व्यापारी र तस्करहरूले ऋण तिर्ने प्रस्ताव गर्दै अभियान छोड्न दबाब दिएको तर आफू नबिकेको खुलासा पनि उनले गरे।

७८ दिन हिरासत र जेल जीवन बिताउँदा कुनै पश्चाताप नभएको बताउँदै प्रसाईँले भने, “मेरो छोरो हरेक दिन मलाई भेट्न आउँथ्यो। मैले चाहेको कुरा अरूका छोराछोरी पनि विदेशबाट फर्किएर आमा-बुबालाई भेट्न आउन् भन्ने हो।”

प्रसाईँले अब आफ्नो अभियानलाई राजनीतिक दलमार्फत अघि बढाउने घोषणा गरे। उनले भने, “अब मैले आम नागरिकको इच्छाअनुसार राजनीतिक दल खोलेर अघि बढ्ने निश्चय गरेको छु। केही समयमै दलको नाम घोषणा गर्नेछु।”

उनले अबको आन्दोलनलाई आर्थिक क्रान्ति भन्दै संविधानले जनतालाई खान-लाउन नदिने, गरिबको घर-जग्गा फिर्ता हुनुपर्ने विचार अघि सारे।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host