Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

रोटरी क्लब अफ काठमाडौं सर्कलको डिस्ट्रिक्ट गभर्नर अफिसियल क्लब भिजिट कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ काठमाडौं सर्कलको डिस्ट्रिक्ट गभर्नर अफिसियल क्लब भिजिट कार्यक्रम सम्पन्न

काठमाडौं । रोटरी क्लब अफ काठमाडौं सर्कलको डिस्ट्रिक्ट गभर्नर अफिसियल क्लब भिजिट कार्यक्रम सम्पन्न भएको छ ।

अगष्ट १६ तारिक शनिवार क्लबको सो कार्यक्रम सम्पन्न भएको हो । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर बिनोद कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा डिस्ट्रिक्टका अधिकारी अन्य क्लबका आमन्त्रित अतिथि रोटरियन तथा क्लबका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

Subisu

रोटरी क्लब अफ काठमाडौं सर्कलले रोटा वर्ष २०२५/२६ मा तय गरेका कार्यक्रम,लिएका लक्ष्य र लक्ष्य प्राप्तिका लागि तयार गरिएको मार्गचित्रका बारेमा क्लबका विभिन्न स्टान्डिङ कमिटिका चेयरहरुले आआफ्ना प्रस्तुति राखेका थिए ।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर बिनोद कोइरालाले सम्बोधन गर्दै आफुले आफ्नो कार्यकालमा लिएका लक्ष्य र ति लक्ष्य प्राप्तिका मार्गचित्र र क्लबले त्यसमा पुरयाउन सक्ने योग्दानका बारेमा बताएका थिए ।

गभर्नर कोइरालाले रोटरी क्लब अफ काठमाडौं सर्कल नयाँ भएपनि क्लबका अधिकाशं सदस्यहरु पुराना रोटरियन भएका कारण क्लबले स्थापनाकै छोटो अवधिमा एक खालको परिचय स्थापना गर्न सफल भएको गभर्नर कोइरालाको धारणा थियो ।

आफ्नो स्रोत, सामथ्र्य र शक्ति अनुसार सेवा परियोजना तय गर्दे मानिवय सेवाका काममा क्लबले देखाएको जवाफदेहिता प्रशंसनीय रहेको भन्दै कोइरालाले क्लबका आगामी दिनमा अझै प्रभावकारी रुपमा समाजमा गुणात्मक प्रभाव छाडने खालका कार्यक्रममा केन्द्रित हुन सुझाव दिएका थिए ।

कार्यक्रममा विभिन्न कमिटिका चेयरहरुले प्रस्तुत कार्ययोजनाबारे गभर्नर कोइरालाले आफ्ना राय तथा सुझाव दिएका थिए । क्लबको संख्या र रोटरी सदस्य संख्या वृद्वि भन्दा भइरहेका क्लब र रोटरी सदस्यहरुलाई कसरी टिकाईराख्ने भन्ने विषय पेचिलो बनेको भन्दै डिस्ट्रिक्ट गभर्नर बिनोद कोइरालाले त्यसका लागि नेपालको रोटरी नेतृत्व र क्लब खास रुपमा संवेदनशिल बन्नुपर्ने बताएका थिए ।

कामले नै कुनै पनि संस्थाको परिचय स्थापित गर्ने हो, हल्लाले होइन, त्यसका लागि उल्लेखनीय, स्मरणीय र उदाहरणीय काममा आम रोटरी क्लबहरुले आफुलाई केन्द्रित गर्न जरुरी छ, गभर्नर कोइरालाको धारणा थियो ।

गभर्नर कोइरालाले क्लबले लिएको लक्ष्य प्राप्तिमा सफलताको शुभकामना दिदै क्लबका कुनै पनि सेवा परियोजनामा डिस्ट्रिक्ट सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा क्लबकी एसिस्टेन्ट गभर्नर डा लुना शर्मा अर्यालले क्लबले लिएका लक्ष्य प्राप्ति एवं क्लबको सफलताका लागि आफुले गर्न सक्ने मार्गदर्शन एवं सहयोगका लागि आफु सदैव तयार रहेको बताएकी थिइन् ।

क्लबका विविध कार्यक्रमका बारेमा अर्यालले सुझाव समेत दिएकी थिइन् । कार्यक्रममा रोटरी इन्टरनेशनल अध्यक्ष र डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नरले तय गरेको लक्ष्य प्राप्तिका लागि क्लबले आफ्नो तहवाट गर्न सक्ने योग्दानका लागि क्लब तयार रहेको क्लबका अध्यक्ष निलहरि कोइरालाले बताएका थिए ।

अध्यक्ष कोइरालाले डिस्ट्रिक्ट गभर्नर, एसिस्टेन्ट गभर्नर लगायतवाट प्राप्त मार्गदर्शनको मर्मलाई आत्मसाथ गर्दै क्लब आगामी दिनमा अगाडि बढ्ने प्रतिबद्वता व्यक्त गरेका थिए ।

कार्यक्रममा एक नयाँ सदस्यको इन्डक्सनका साथै धादिङ जिल्ला अस्पतालका लागि केहि स्वास्थ्य सामग्री र हिमाल सरसफाइमा प्रयोग हुने सामग्रीहरु समेत हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host