Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

कैलाली कारागार झडपमा मृत्यु भएकाको परिवारलाई ५ लाख दिने प्रदेश सरकारको निर्णय

कैलाली कारागार झडपमा मृत्यु भएकाको परिवारलाई ५ लाख दिने प्रदेश सरकारको निर्णय

काठमाडौं । कैलाली जिल्ला कारागारमा भएको झडपमा कुटपिटबाट मृत्यु भएका कैदीबन्दी भरत चौधरीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। आइतबार राति बसेको प्रदेश सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले कारागार घटनामा घाइते भएका कैदीबन्दीहरूको उपचार सरकारी खर्चमा गर्ने निर्णय पनि गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तथा प्रदेश सुरक्षा समितिका सदस्य सचिव आमोद दाहालका अनुसार बैठकले ११ वटा निर्णय गरेको छ।

Subisu

निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत कारागारमा हेलोजन लाइट र सिसी क्यामेरा जडान गर्ने, कारागारको छानालगायत आवश्यक मर्मत कार्य सुरु गर्ने, सुरक्षाका लागि आवश्यक उपकरण खरिद गर्ने, कारागार ऐनमा सुधारका लागि केन्द्र सरकारलाई सिफारिस गर्ने र कारागारको क्षमताअनुसार कैदीबन्दी व्यवस्थापन गर्न कारागार विभागलाई अनुरोध गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, प्रदेश सरकार र कारागार प्रशासनबीच समन्वय गरी कैदीबन्दीका लागि मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने, कारागार सुरक्षामा खटिने सुरक्षाकर्मीलाई प्रत्येक तीन महिनामा परिवर्तन गर्ने र प्रदेशभरका कारागारमा भोजनगृह, स्नानगृह तथा शौचालय निर्माण वा मर्मत गर्ने कार्य अघि बढाउने निर्णय पनि भएको छ।

बैठक प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको विशेष उपस्थितिमा सम्पन्न भएको थियो, जसमा आन्तरिक मामिलामन्त्री हिरा सार्की, तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललगायतको सहभागिता थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host