Outline Khabar
सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026
                                                       
No Result
View All Result

ओली र भण्डारीबीच डेढ घण्टा छलफल

ओली र भण्डारीबीच डेढ घण्टा छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शनिबार डेढ घण्टा लामो भेटवार्ता सम्पन्न भएको छ। अपराह्न ४ बजे सुरु भएको भेट च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको हो।

भेटपछि पत्रकारहरूको जिज्ञासामा पूर्वराष्ट्रपति भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरिसकेको जानकारी दिँदै “यो त पुरानो विषय हो” भन्ने टिप्पणी गरिन्।

Subisu

तर उनले आजको छलफलमा सदस्यता नवीकरणको विषय उठान नै नभएको बताइन्।

पत्रकारले “त्यसो भए छलफलमा के विषयमा कुरा भयो त?” भनेर सोध्दा पूर्वराष्ट्रपति भण्डारीले छोटो जवाफ दिइन्, “आज राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भयो।”

भेटवार्ताबारे थप विवरण सार्वजनिक गरिएको छैन। तर, पछिल्लो समय एमालेको आन्तरिक कसरत र आगामी राजनीतिक समीकरणका सन्दर्भमा यो भेटलाई महत्वका साथ हेरिएको छ।

भेटवार्ता सकिएपछि ओली र भण्डारी सौहार्दपूर्ण मुद्रामा देखिएका थिए। कार्यालयबाट बाहिरिने क्रममा दुवै नेताको अनुहारमा खुसी देखिएको थियो। एमालेभित्र पूर्वराष्ट्रपति भण्डारीको भूमिकाबारे पछिल्लो समय उठिरहेको चासोका बीच भएको यो भेटलाई राजनीतिक रूपमा सन्देशमूलक मानिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

होटेल तथा रिर्सोटमा कार्यक्रम नगर्न मातहतका निकायलाई भूमि मन्त्रालयको निर्देशन

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

काठमाडौंमा आज पनि वर्षा हुने, कहाँको मौसम कस्तो ?

काठमाडौंमा आज पनि वर्षा हुने, कहाँको मौसम कस्तो ?

कांग्रेस बदलिएर आएको छ, मलाई गरेको विश्वास भोटमा बदल्नुस्ः कांग्रेस सभापति गगन थापा

चुनावको दुई महिनासम्म पनि दलको नेता छान्न सकेन कांग्रेसले,समीकरणको लडाइँ पेचिलो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host