Outline Khabar
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
                                                       
No Result
View All Result

भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड यमनले स्थगित गर्‍यो

भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड यमनले स्थगित गर्‍यो

एजेन्सी । यमन सरकारले भारतीय नर्स निमिषा प्रियालाई सुनाइएको मृत्युदण्ड हाललाई स्थगन गरेको छ। उनीमाथि आफ्ना व्यापारिक साझेदार तलाल अब्दो महदीको हत्या अभियोगमा फाँसीको सजाय तोकिएको थियो। उनलाई जुलाई १६ मा मृत्युदण्ड दिन लागिएको थियो।

यो निर्णय केरलाका प्रभावशाली सुन्नी मुस्लिम धर्मगुरु कन्थापुरम ए.पी. अबुबकर मुसलियार तथा विभिन्न मानव अधिकारकर्मी र एक्टिभिष्ट समूहहरूको पहलपछि आएको बताइएको छ। साथै, भारत सरकारको निरन्तर कूटनीतिक प्रयासपश्चात यमनका स्थानीय अधिकारीहरूले सजाय स्थगन गर्ने निर्णय गरेका हुन्।

Subisu

भारतीय अधिकारीहरू यमनको जेल प्रशासन, अभियोजन पक्षसँग निरन्तर सम्पर्कमा रहेका थिए भने निमिषाको परिवार र पीडित पक्षबीच आपसी सहमतिका लागि थप समय दिन आग्रह गरिएको थियो।

निमिषा प्रियालाई यमनमा सन् २०१७ देखि हिरासतमा राखिएको थियो। उनीमाथि यमनी नागरिक तलाल अब्दो महदीलाई लागूऔषधको ओभरडोज दिएर हत्या गरेको आरोप छ।

दुवै जना यमनको एक निजी क्लिनिकमा साझेदार थिए। तर, तलालले निमिषाको राहदानी आफ्नो नियन्त्रणमा राखी मानसिक र शारीरिक रूपमा दुर्व्यवहार गर्ने गरेको आरोप पनि उठाइएको छ। यही पृष्ठभूमिमा हत्या भएको भनिएको हो। भारतले यस मुद्दालाई संवेदनशील रुपमा लिँदै यमनसँग कूटनीतिक समन्वय गर्दै आएको थियो। हाल मृत्युदण्ड स्थगित भएपछि निमिषा प्रियाको जीवन रक्षा हुने सम्भावनामा नयाँ आशा देखिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कानुन निर्माण नगरेरै सम्पत्ति छानबिन आयोग बनेपछि कांग्रेसले जनायो आशंका, कार्यपालिकाको हस्तक्षेप निम्तिने जोखिम

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

रास्वपाले उठाउनेछ हरेक महिना ३२ लाख ९१ हजार लेबी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनले लेखे- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

निश्चित अवधिका लागि कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः उर्जामन्त्री खड्का

कांग्रेस नेता दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host