Outline Khabar
बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026
                                                       
No Result
View All Result

प्रधानमन्त्री भन्छन्-३ हजार वर्षअघि ऋषि सुश्रुतले नेपालमा सर्जरी गरेका थिए

प्रधानमन्त्री भन्छन्-३ हजार वर्षअघि ऋषि सुश्रुतले नेपालमा सर्जरी गरेका थिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विश्वकै सबैभन्दा पुरानो चिकित्सा अभ्यासको स्थल भएको दाबी गरेका छन्। सोमबार त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवा भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले नेपालमा तीन हजार वर्ष अगाडि नै शल्यक्रियाको अभ्यास सुरु भइसकेको बताए।

प्रधानमन्त्री ओलीका अनुसार एलोपेथिक चिकित्सा विज्ञानका प्रवर्तक मानिने हिप्पोक्रेटसभन्दा धेरै अघिदेखि नेपालमा चिकित्सा ज्ञान र अभ्यास मौलाएको थियो। “तीन हजार वर्षभन्दा अगाडि चतरामा विश्वामित्रका छोरा ऋषि सुश्रुतले सर्जरी सिकेका थिए, सर्जरी गरेका थिए,” ओलीले भने, “उनले साथीको औंलो काटिएपछि जोडेका थिए, जुन शल्यक्रियाको दृष्टान्त हो।”

Subisu

ओलीले जनसंख्या कम भएका कारण ऋषि सुश्रुत भारतको बनारस गएर शल्यक्रिया अभ्यास अगाडि बढाएको जिकिर गरे। साथै उनले चरकलाई आयुर्वेद र चिकित्साशास्त्रका जनकका रूपमा व्याख्या गर्दै पाणिनी र जनक ऋषिको समेत नेपालको भूगोलसँग सम्बन्ध जोडिएर आएका ऐतिहासिक पात्र भएको बताए।

प्रधानमन्त्री ओलीले त्रेतायुगको प्रसंग उल्लेख गर्दै भने, “लक्ष्मण बेहोस हुँदा हनुमानले हिमालयबाट जडिबुटी ल्याएका थिए, त्यो पनि हाम्रो स्वास्थ्य विज्ञानको इतिहासको प्रमाण हो।”

उनले चिकित्सा विज्ञानको सुरुवात ऋषिमुनिबाट भएको र त्यो बेला प्रोफेसरलाई नै ऋषिमुनि भनिन्थ्यो भन्ने उल्लेख गरे। “हामी अहिले पछाडि परे पनि चिकित्सा ज्ञान र अभ्यासको उद्गम स्थल यहीँ हो,” उनले भने।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्माण भएको विस्तारित सेवा भवनको उद्घाटन गरे। यो भवन त्रिवि शिक्षण अस्पतालको ४३ औं वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको हो।

प्रधानमन्त्री ओलीले निरोगी नेपाल अभियान अन्तर्गत स्वास्थ्य सेवा गुणस्तरीय, सुलभ र प्रभावकारी बनाउन आहार, बिहार र आराममा ध्यान दिनुपर्ने बताए। साथै, सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउने मीनबहादुर गुरुङ र साबित्री गुरुङको प्रशंसा गरे।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

‘निरोगी नेपाल’ अभियान: स्वास्थ्य मन्त्रीले आयुर्वेद, योग र डिजिटल सेवाको विस्तारबारे दिए जानकारी

ओपिडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं : पूर्वस्वास्थ्यमन्त्री पौडेल

तराईमा चर्को गर्मी कायमै, कहाँ कस्तो छ आजको मौसम?

तराईमा चर्को गर्मी कायमै, कहाँ कस्तो छ आजको मौसम?

सम्पत्ति जाँचबुझ आयोगलाई एक वर्षको म्याद, सोसल मिडिया वा अन्य माध्यमबाट पनि उजुरी संकलन हुने

सम्पत्ति जाँचबुझ आयोगलाई एक वर्षको म्याद, सोसल मिडिया वा अन्य माध्यमबाट पनि उजुरी संकलन हुने

सहकारीपीडितको पैसा फिर्ता गराउन छलफलमा जुटिन् मन्त्री रावल

सहकारीपीडितको पैसा फिर्ता गराउन छलफलमा जुटिन् मन्त्री रावल

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host