Outline Khabar
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
                                                       
No Result
View All Result

मधेश प्रदेशमा विशिष्ट मिर्गौला उपचार केन्द्र स्थापना गरिने : स्वास्थ्यमन्त्री

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री पौडेलको अपिल(भिडियो)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मधेश प्रदेशमा विशिष्ट सेवासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने घोषणा गरेका छन्।

आइतबार वीरगञ्जस्थित नारायणी अस्पतालमा स्तन क्यान्सर जाँचका लागि म्यामोग्राम उपकरण र निःसन्तान दम्पतीका लागि इन्ट्रायुटेराइन इनसेमिनेसन सेवा सुरु गर्ने कार्यक्रममा सहभागी हुँदै मन्त्री पौडेलले मिर्गौला रोगीको उपचारका लागि प्रदेशस्तरीय विशेष केन्द्र आवश्यक भएको बताए।

Subisu

‘मधेश प्रदेशमा मिर्गौला रोगीको संख्या अत्यधिक रहेको छ। खासगरी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीमा यो समस्या धेरै देखिएको छ,’ उनले भने, ‘त्यसैले आगामी आर्थिक वर्षको बजेटमा मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि बजेट व्यवस्था गरिएको छ।’

उनका अनुसार हाल देशभर १३ हजारभन्दा बढी मिर्गौला रोगी डायलाइसिस सेवामा रहेका छन्। तीमध्ये करिब चार हजारभन्दा बढी मधेस प्रदेशमा छन्। यसै कारण उक्त प्रदेशमा नै विशेषज्ञ सेवासहितको केन्द्र आवश्यक भएको मन्त्री पौडेलले स्पष्ट पारे।

यद्यपि केन्द्र कहाँ स्थापना गरिने भन्ने विषयमा अझै टुंगो लाग्न बाँकी रहेको उनले बताए। ‘रौतहट, सप्तरी वा अन्य कुनै जिल्ला हुन सक्छ। गृहकार्य भइरहेको छ,’ पौडेलले भने।

कार्यक्रममा नारायणी अस्पतालमा छिट्टै क्याथल्याब (Cath Lab) स्थापना गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए। अस्पतालको सुधारका लागि राजनीतिक दल, समाजसेवी, जनप्रतिनिधि तथा सबै सरोकारवालाको सहकार्य जरुरी रहेको मन्त्रीको भनाइ थियो।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.चुमनलाल दासले हालै सुरु गरिएका म्यामोग्राम सेवा र IUI युनिटले विशेष उपचार सुविधामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। ‘आजदेखि निःसन्तान दम्पतीका लागि IUI सेवा निःशुल्क रूपमा सुरु गरिएको छ,’ उनले भने, ‘यसले धेरैलाई राहत दिने अपेक्षा गरिएको छ।’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कानुन निर्माण नगरेरै सम्पत्ति छानबिन आयोग बनेपछि कांग्रेसले जनायो आशंका, कार्यपालिकाको हस्तक्षेप निम्तिने जोखिम

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

रास्वपाले उठाउनेछ हरेक महिना ३२ लाख ९१ हजार लेबी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनले लेखे- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

निश्चित अवधिका लागि कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः उर्जामन्त्री खड्का

कांग्रेस नेता दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host