Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

छाउगोठ हटाउन कञ्चनपुरको कृष्णपुर नगरपालिकाको १५ दिनको अल्टिमेटम

छाउगोठ हटाउन कञ्चनपुरको कृष्णपुर नगरपालिकाको १५ दिनको अल्टिमेटम

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्र रहेका सबै छाउगोठहरू १५ दिनभित्र हटाउन निर्देशन दिएको छ। शनिबार कृष्णपुर–१ मा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिका सक्रिय बनेको हो।

नगर प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले वडाहरूमा निर्देशन पठाउँदै १ देखि ९ नम्बर वडासम्म छाउगोठ निरीक्षण गरी भत्काउने कार्य अनिवार्य गर्न निर्देशन दिएका हुन्।

Subisu

“नगरभित्र अझै पनि छाउपडी प्रथा कायम रहेकाले अबको १५ दिनभित्र गोठ भत्काइ नसकेमा १० हजार रुपैयाँ जरिवाना र कानुनी कारबाही हुने,” निर्देशनमा उल्लेख छ।

शव परीक्षण अनुसार कमला दमाईलाई राति सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो। उनको मृत्युले स्थानीय तह र नागरिक समाजमा छाउपडी प्रथाविरुद्ध फेरि एकपटक बहस चर्किएको छ।

स्थानीय प्रशासनले बताएको अनुसार दमाईको घर पक्की भए पनि उनी महिनावारीका बेला घरभन्दा केही परको गोठमा बस्ने गरेकी थिइन्। यही अवसरमा सर्पको डसाइले उनको ज्यान गएको हो।

मुलुकी अपराध संहिता २०७४ को दफा १६८(३) अनुसार रजस्वला वा सुत्केरी अवस्थामा महिलालाई छाउगोठमा राख्ने, भेदभाव वा अमानवीय व्यवहार गर्नेलाई ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ। तर अझै पनि केही गाउँ तथा नगर क्षेत्रहरूमा परम्परागत सोचले यस्तो अमानवीय अभ्यासलाई निरन्तरता दिइरहेको देखिन्छ।

कृष्णपुर नगरपालिकाको निर्देशन अनुसार अब छाउगोठ भत्काउने काम अनुगमन गरी कार्यान्वयन नगरिएमा वडा र व्यक्तिगत रूपमा जिम्मेवार मानिनेछ। नगरपालिकाले वडाहरूसँग सहकार्य गर्दै “शून्य छाउगोठ क्षेत्र” घोषणाको तयारी समेत थालेको जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host