Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

ट्रम्पलाई टक्कर दिन मस्कले खोले पार्टी

ट्रम्पलाई टक्कर दिन मस्कले खोले पार्टी

एजेन्सी – अमेरिकी अर्बपति तथा उद्यमी एलन मस्कले ‘अमेरिका पार्टी’ नामक नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन्। स्वतन्त्रता दिवसको अवसर पारेर जुलाई ४ मा मस्कले आफ्नो सामाजिक सञ्जाल X (पूर्व ट्विटर) मार्फत नयाँ पार्टी सार्वजनिक गर्दै भने, “आज अमेरिका पार्टी गठन हुँदैछ ताकि तपाईंले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस्।”

मस्कले अमेरिकी राजनीति अहिले दुई प्रमुख दल—रिपब्लिकन र डेमोक्र्याट—ले भ्रष्टाचार र विफल नीतिहरूको कारण मुलुकलाई नोक्सान पुर्‍याएको आरोप लगाउँदै नयाँ विकल्प आवश्यक रहेको बताएका छन्। X मा गरिएको सर्वेक्षणमा ६५.४ प्रतिशत सहभागीले नयाँ दलको समर्थन गरेका थिए।

Subisu

उनको भनाइमा, “दुबै प्रमुख दलले अमेरिकाको भलो भन्दा आफ्नो स्वार्थ हेरेका छन्। अब समय आएको छ कि हामी स्वतन्त्र र जिम्मेवार नेतृत्वको खोजी गरौं।”

मस्क र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पछिल्लो वर्षमा सम्बन्ध उतारचढावपूर्ण रह्यो। ट्रम्पको चुनावी अभियानमा मस्कले खुलेर समर्थन गरे, ठूलो आर्थिक सहयोग गरे र विभिन्न कार्यक्रममा सक्रियता जनाए। ट्रम्पको जितपछि मस्कलाई ‘सुपर प्रेसिडेन्ट’ भनिनेसम्मको चर्चा भयो।

उनी सरकारी दक्षता विभागको प्रमुखसमेत बने, जसले सरकारी खर्च कटौती गर्ने जिम्मेवारी पाएको थियो। तर यस अभियानले व्यापक कर्मचारी कटौती र सरकारी सेवाहरूको कटौतीसँगै आलोचना पनि व्यहोर्नुपर्‍यो। विदेशमन्त्री मार्क रुबियोसँगको मनमुटाव र ट्रम्पको मौन समर्थनले मस्कको असन्तोष झनै बढ्यो।

मस्क र ट्रम्पबीचको सम्बन्धमा दरार ‘बिग ब्युटिफुल बिल’ सन्दर्भमा सुरु भयो। मस्कले यो विधेयकलाई “अर्थतन्त्रका लागि खतरा र अनावश्यक खर्च” भनेर आलोचना गरेपछि उनले सरकारी दक्षता विभागबाट राजीनामा दिए।

यद्यपि ट्रम्पले पत्रकार सम्मेलनमार्फत मस्कलाई ‘अलि फरक विचार भएका तर असल साथी’को रूपमा वर्णन गरे, मस्क भने त्यसपछि सरकारको आलोचनामा सक्रिय रहँदै आएका छन्।

‘अमेरिका पार्टी’ घोषणा संगै अब मस्कको राजनीतिक आकांक्षा स्पष्ट हुँदै गएको विश्लेषकहरू बताउँछन्। तर नयाँ पार्टी स्थापनाले अमेरिकाको लामो समयदेखिको दुई–दलीय राजनीतिक संरचनामा कति प्रभाव पार्नेछ भन्ने अझै अनिश्चित छ।

राजनीतिक विश्लेषकहरू भन्छन्, “मस्कजस्तो प्रभावशाली व्यक्तिले नेतृत्व गरे पनि अमेरिकी राजनीतिक प्रणालीमा तेस्रो शक्ति बन्ने चुनौती सधैं ठूलो हुने गर्दछ।”

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host