Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

यातना पीडितको न्याय सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

मानव अधिकार आयोग दशैं बिदामा खुला रहने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले यातना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

अन्तर्राष्ट्रिय यातना विरुद्धको दिवसको अवसरमा बिहीबार जारी विज्ञप्तिमा आयोगले यातना जस्तो अमानवीय तथा अपराधजन्य कार्य तत्काल अन्त्य गर्न र पीडितलाई न्याय सुनिश्चित गर्न आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको हो।

Subisu

आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यातना दिने कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिलाउन आयोगको सिफारिस कार्यान्वयन गर्न सरकार संवेदनशील बन्नुपर्छ।”

आयोगका अनुसार यद्यपि नेपालमा विभिन्न कानुनी र संरचनागत व्यवस्था भए पनि अझै पनि यातना दिने कार्य पूर्णरूपमा अन्त्य हुन सकेको छैन।

आयोगले विगतदेखि नै हिरासत तथा कारागारको अनुगमन गर्दै पीडकलाई कारबाही गर्ने, पीडितलाई क्षतिपूर्ति दिने र हिरासतलाई यातनामुक्त बनाउने सिफारिस गर्दै आएको छ। तर, पीडकमाथिको कारबाहीसम्बन्धी सिफारिसहरू प्रभावकारी रूपमा कार्यान्वयन नभएको गुनासो आयोगले दोहोर्‍याएको छ।

संविधानको धारा २२, मुलुकी अपराध संहिता, २०७४ र १९८४ को अन्तर्राष्ट्रिय महासन्धिले यातना निषेध गर्दै पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन न्यून भएको आयोगको भनाइ छ।

आयोगले कुनै पनि बहानामा शारीरिक वा मानसिक यातना नदिने, नदिन लगाउने, र दोषीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सुनिश्चित गर्न सरकारलाई आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host