Outline Khabar
आइतवार, बैशाख २०, २०८३
Sunday, May 3, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, बैशाख २०, २०८३
Sunday, May 3, 2026
                                                       
No Result
View All Result

शिक्षामा जुत्ता बेचेजस्तो मुनाफा गर्न हुँदैन: सुमना श्रेष्ठ

८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्यागेको शिक्षामन्त्रीको दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले निजी विद्यालयहरूलाई नयाँ मापदण्डअनुसार अगाडि बढाउनुपर्ने सुझाव दिएकी छन्। १५ वर्षभित्र निजी विद्यालयहरूलाई गैरनाफामूलक र लोककल्याणकारी बनाउने नीति लिइनुपर्ने उनको धारणा छ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले भनिन्, “जुत्ता बेचेजस्तो मुनाफा गर्न हुँदैन। संविधानको स्प्रिट नबोक्ने हो भने संविधान नै चेन्ज गरौँ।”

Subisu

उनले शिक्षालाई व्यापारको रूपमा लिन नहुनेमा जोड दिँदै भनिन्, “शिक्षा प्रणाली गैरनाफामूलक बन्नुपर्छ। निजी विद्यालय खोल्ने अनुमति दिने कि नदिने भन्ने प्रश्नसँगै अहिले सञ्चालनमा रहेका संस्थालाई नयाँ मापदण्डअनुसार सुधार गर्नुपर्छ।”

श्रेष्ठले निजी विद्यालयहरूलाई तत्काल बन्द गर्नु उपयुक्त नहुने बताउँदै एक निश्चित समयसीमा तोकेर क्रमशः सुधारको बाटोमा लैजानुपर्ने प्रस्ताव राखेकी छन्। उनका अनुसार, “१५ वर्षमा निजी विद्यालयलाई राष्ट्रियकरण होइन, तर गैरनाफामूलक लोककल्याणकारी संस्था बनाउने लक्ष्य राखेर अघि बढ्नुपर्छ।”

उनको यो प्रस्तावले शिक्षा क्षेत्रको सुधार र दीर्घकालीन रूपान्तरणको बहसलाई नयाँ ढंगले अघि बढाउने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

जेनजी युवा मदन बुढाले गरे कारागारलाई पुस्तक सहयोग

जेनजी युवा मदन बुढाले गरे कारागारलाई पुस्तक सहयोग

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रबैया ठीक भएन : सभापति थापा

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रबैया ठीक भएन : सभापति थापा

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँगको युद्ध सकियो, तर…

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

देशभर वर्षा, हावाहुरी र असिनाको सम्भावना, सतर्कता अपनाउन आग्रह

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host