Outline Khabar
शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
                                                       
No Result
View All Result

नागार्जुनमा जुवाको अखडा, आठ जुवाडे पक्राउ

नागार्जुनमा जुवाको अखडा, आठ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिकास्थित एक घरमा सञ्चालित जुवाको अखडामा छापा मारी एक महिलासहित आठ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक लाख रुपैयाँभन्दा बढी नगद र तास बरामद भएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नागार्जुन नगरपालिका-४, रानीपानीस्थित एक घरमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सोमबार दिउँसो छापा मारेको हो।

Subisu

प्रहरीले गुल्मी घर भई सोही स्थानमा डेरा गरी बस्ने ३२ वर्षीया उषा थापाको कोठाबाट उनीसहित आठ जनालाई रंगेहात नियन्त्रणमा लिएको हो।

प्रहरीले जुवाको खालबाट नगद १ लाख १० हजार ६ सय ३० रुपैयाँ र ३ बुक तास बरामद गरेको छ। पक्राउ पर्ने अन्यमा काठमाडौं, नागार्जुन-६ रामकोटका ५८ वर्षीय राज कुमार शाही, मकवानपुर घर भई कालिमाटी बस्ने २६ वर्षीय सन्तोष तामाङ र ३६ वर्षीय दुर्गा बहादुर तामाङ, मकवानपुरकै घर भई जडिबुटी बस्ने २४ वर्षीय तुलराम थिङ, पाँचथर घर भई कलंकी बस्ने ३४ वर्षीय मन कुमार केरुङ लिम्बु, सिन्धुली घर भई स्वयम्भू बस्ने ३५ वर्षीय धन बहादुर भोलन तथा नुवाकोट घर भई कालिमाटी बस्ने २६ वर्षीय राज कुमार तामाङ रहेका छन्।

पक्राउ परेका सबैलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको परिसरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) अपीलराज बोहराले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

यी ५२ रोग संक्रामकको सूचीमा

आज सार्वजनिक बिदा, सरकारी अस्पतालमा ओपिडी सञ्चालनमा

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

मनोहराले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा संरक्षण गर्दै काठमाडौं महानगर

अभाव चर्किएपछि निगमको जुक्ति: अब आधा सिलिन्डर ग्यास, मूल्य ९५५

निगमले बढायो खाना पकाउने ग्यासको भाउ, महँगियो भान्सा

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host