Outline Khabar
शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
                                                       
No Result
View All Result

मिर्गौला प्रत्यारोपणपछि सगरमाथाको सफल आरोहण गरेका पेम्बा शेर्पा प्रत्यारोपणको एम्बास्डर

मिर्गौला प्रत्यारोपणपछि सगरमाथाको सफल आरोहण गरेका पेम्बा शेर्पा प्रत्यारोपणको एम्बास्डर

काठमाडौं । मिर्गौला प्रत्यारोपण पश्चात् सगरमाथाको सफल आरोहण गरेका आरोही पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्यारोपणको एम्बास्डर बनाउने भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आरोही शेर्पाको सम्मानको लागि आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रत्यारोपणको एम्बास्डर बनिदिन आग्रह गरेका हुन् ।

Subisu

उनले प्रत्यारोपण क्षेत्रमा स्वास्थ्य मन्त्रालयले एम्बास्डर बनाउने घोषणा गरे । शेर्पाले मिर्गौला प्रत्यारोपण गरिसकेपछि पनि सगरमाथाको सफल आरोहण गरेर ठुलो उदाहरण पेस गरेको उल्लेख गर्दै सफल र उदाहरणीय इतिहास समाजलाई बताउन जरुरी रहेको बताए ।

स्वास्थ्य मन्त्री पौडेलले पर्यटन मन्त्रालयलाई रोयल्टीमा भरियाहरूको बीमा शुल्क समेत जोड्न लगाइ हरेकलाई बीमामा आबद्ध गर्न आग्रह गर्ने बताए ।

त्यसो गर्न सम्भव नभए स्वास्थ्य मन्त्रालयले आधा, पर्यटन मन्त्रालयले आधा व्यहोरेर सबै पोर्टरहरुलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रबन्ध गर्ने प्रतिबद्धता जनाए । सगरमाथा क्षेत्रमा धेरै फोहोर बढेको भन्दै प्रकृतिको अमूल्य उपहार दूषित हुन दिनु नहुने उनको भनाइ छ ।

कार्यक्रममा आरोही शेर्पाले रोगबारे थाहा नपाइकनै अन्तिम स्टेजमा पुगेपछि थाहा पाएको बताए । उनले जापानबाट नेपाल आइसकेपछि मात्रै आफू बचेको जिकिर गरे । उनले नेपालमा आएर उपचार गर्दा धेरै नै खर्च भएको बताए । तीन महिनाभित्र शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रबाट मिर्गौला प्रत्यारोपण गरी अहिले स्वस्थ रहेको उनको भनाइ छ । जलवायु परिवर्तनको असर सगरमाथामा विकराल रहेको भन्दै उनले हिमालका हिउँ पग्लिएर कालो पत्थरमा रूपान्तरण भएको बताए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

जेनजी युवा मदन बुढाले गरे कारागारलाई पुस्तक सहयोग

जेनजी युवा मदन बुढाले गरे कारागारलाई पुस्तक सहयोग

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रबैया ठीक भएन : सभापति थापा

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रबैया ठीक भएन : सभापति थापा

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँगको युद्ध सकियो, तर…

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

देशभर वर्षा, हावाहुरी र असिनाको सम्भावना, सतर्कता अपनाउन आग्रह

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host