Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

‘कांग्रेस सह-महामन्त्रीको छोरा पक्राउ’ भन्ने समाचारमा सत्यता छैन: प्रहरी

२८ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनासँग सम्बन्धित “नेपाली कांग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने समाचारमा सत्यता नरहेको बताएको छ। प्रहरीले यस्तो कुनै व्यक्ति नियन्त्रणमा नलिइएको र समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो। आइतबार जारी प्रेस विज्ञप्तिमा प्रहरीले भनेको छ, “यस परिसर वा मातहतका कार्यालयहरूबाट त्यस्तो कुनै व्यक्ति पक्राउ गरिएको भन्ने समाचार पूर्ण रूपमा आधारहीन छ।”

तीनकुने घटनाबारे गलत सूचना फैलिएको भन्दै प्रहरीले यस्ता समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गत चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा राप्रपा नेता रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहित २४ जना पक्राउ परेका थिए।

Subisu

उनीहरूलाई राज्यविरुद्धको कसुर, संगठित अपराधलगायतका मुद्दामा थप सात दिन हिरासतमा राख्न आइतबार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host