Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं । आईसीसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको छ । मूलपानीस्थित तल्लो क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ११५ रन बनाएको थियो।

हङकङले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा १ विकेट गुमाउँदै ११८ रनसहित लक्ष्य पूरा गरेको हो। नेपालका ओपनरद्वय शाहिल पटेल र निरज कुमार यादवले ५ ओभरमा ५० रनको साझेदारी गरेका थिए। पहिलो विकेटका लागि निरज र शाहिलले ५५ रनको साझेदारी गरे। ओपनर पटेलले सर्वाधिक ४२ रनको अविजित पारी खेले। उनले ४१ बलमा ८ चौका प्रहार गरे। उनीसँगै कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे।

Subisu

हङकङका लागि एक मात्र विकेट सयान पुरीले लिए। त्यसअघि,ब्याटिङ गरेको हङकङ ४६.२ ओभरमा ११५ रन बनाउँदै अलआउट भएको हो। हङकङका लागि कप्तान शिव माथुरले सर्वाधिक ६३ रन बनाए। उनले ११६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

ओपनर अर्या पन्जावनीले १३,ह्यारी थोमस होड्सनले १० रन र विर माथुरले १२ रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि बलिङतर्फ युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए। विपिन शर्माले ३ र सन्तोष यादवले २ विकेट लिँदा असोक धामीले १ विकेट लिए। नेपालले पहिलो खेलमा यूएईलाई ५ रन र दोस्रो खेलमा ओमनलाई ८ विकेटले पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host