काठमाडौं । २०८१ सालको अन्तिम शनिबार काठमाडौंस्थित टेः बहालस्थित संकटा मन्दिर परिसरमा भक्तजनको भीड लागेको छ। ग्रह शान्तिको लागिदर्शन गर्न पुगेका भक्तजनको संकटा मन्दिर परिसरमा यस वर्षको अन्तिम शनिबार भीड लागेको हो।
अन्य शनिबारभन्दा विशेष गरी यस वर्षको अन्तिम शनिबार मन्दिरमा भीड लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। संकटा मन्दिर दर्शन गर्न जाने भक्तजनको लाइन काठमाडौं मल, धरहरा, न्यूरोडगेट हुँदै विशालबजार नजिकसम्म पुगेको थियो।









![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



