काठमाडौं। शंकरापुर नगरपालिकाको कात्तिकेमा बुधबार स्कुल बस दुर्घटनामा पर्दा ३ जनाको ज्यान गुमेको छ। प्रहरीका अनुसार बुधबार अपराह्न पिकनिक खाएर फर्कँदै गरेको चाबहिलस्थित सत्यसाई स्कुलको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा ३ जनाको ज्यान गुमेको पनि प्रहरीले जानकारी दिएको छ। पिकनिक खाएर २ वटा बसमा फर्केका ९२ मध्ये २ जनाको दुर्घद्धटनामा ज्यान गुमेको हो। सुरक्षाकर्मी तथा स्थानीयले उद्धार जारी राखेका छन्।
यी हुन् घाइते
पिपुल्स लाइफ कियर अस्पतामा उपचारार्थ घाइतेहरू
१)फिलिप लामा वर्ष १०
२)प्रजोल थापा वर्ष १०
३)भिम तामाङ वर्ष ११
४) राम पररियार वर्ष १६
५)सुजन मगर वर्ष १६
६) सिरिसा सुवेदी वर्ष १२
७)प्रकाश बम वर्ष १६
८)साधन बिष्ट वर्ष १२
९)आराध्या शाह वर्ष १०
१०) आशिस तामाङ वर्ष १५
११) स्नेहा राइ वर्ष २१
१२)गंगा ज्वति वर्ष ४२
१३)रन्जित थापा वर्ष १३
१४)सुहाना गुभाजु वर्ष १३
१५)श्रिसान्त पौडेल वर्ष १५
१६)कल्पना रेज्मि वर्ष ३२
१७)विकल्प श्रेष्ठ वर्ष १०
१८)नाइस्का पाण्डे वर्ष २३
१९) सुविता तामाङ वर्ष १४
२०)निशान्त पौडेल वर्ष १४
२१)सौगात मगर वर्ष १४
२२) अबित खान वर्ष १०
(२ जनाको नामवलिी आउन बाँकी)
शंखरापुर अस्पतालमा उपचार्थ
१)आदित्य सुनार वर्ष १२/१३
२)धिरज साउद वर्ष १४
३) सन्देश गिरि वर्ष १३
यसैगरी एनएमसी अस्पतालमा १० जना र टिचिङ अस्पतालमा तीनजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।












