Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

गोली हानेर मारियो जंगली हात्ती मकुनालाई

गोली हानेर मारियो जंगली हात्ती मकुनालाई

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा लामो समयदेखि स्थानीय बस्तीमा आतङ्क मच्चाइरहेको जंगली हात्ती (मकुना) लाई गोली हानेर मारिएको छ ।

निकुञ्ज प्रशासनका अनुसार, उक्त हात्तीलाई नियन्त्रण गर्न प्रयास गरिरहेका बेला आत्मरक्षाका लागि गोली चलाउनु परेको थियो।
निकुञ्ज कार्यालयका अनुसार, २०८१ सालको आश्विन महिनादेखि नै मकुना हात्ती स्थानीय बस्तीमा प्रवेश गरी जनधनको जोखिम बढाइरहेको थियो।

Subisu

यसलाई नियन्त्रण गर्न हात्ती स्वीप अभियान सञ्चालन गरिएको थियो। माघ २३ गते, कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा स्वीप गस्ती टोलीले उक्त हात्तीलाई फेला पार्दा हात्तीले सिधै घरपालुवा हात्ती (चुरेगज) लाई आक्रमण गर्न खोजेपछि हवाई फायर गरिएको थियो।

तर, हात्ती नहटेपछि थप गोली चलाउँदा केही पर भागे पनि पुनः आक्रमण गर्न आएको हुँदा अन्ततः ३ राउण्ड फायर गरिएको थियो। पछि खोजी गर्दा करिब १ किलोमिटर टाढा हात्ती अचेत अवस्थामा भेटिएको थियो। प्राविधिक टोलीले तत्कालै उपचार प्रयास गरे पनि १५ः३० बजे हात्तीको मृत्यु पुष्टि गरियो।

पोस्टमार्टम रिपोर्ट अनुसार, हात्तीको घाँटीमा लागेको गोली नै मृत्युको कारण भएको पुष्टि भएको छ। चितवन राष्ट्रिय निकुञ्जले जनधनको सुरक्षालाई मध्यनजर गर्दै कानुनी प्रक्रिया अनुसार हात्तीलाई नियन्त्रण गर्ने प्रयास गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host