Outline Khabar
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
                                                       
No Result
View All Result

हमासद्वारा तीन बन्धक रिहा, इजरायलले ९० प्यालेस्टिनी छोड्यो

हमासद्वारा तीन बन्धक रिहा, इजरायलले ९० प्यालेस्टिनी छोड्यो

एजेन्सी । गाजा युद्धविरामको पहिलो दिन प्यालेस्टिनी लडाकु समूह हमासले तीन जना बन्धकलाई रिहा गरेको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले हमासको नियन्त्रणमा रहेका तीन जना महिला इजरायल फर्किएको जनाएको छ।

इजरायली सेनालाई बुझाउनुअघि हमासले उनीहरूलाई गाजास्थित रेडक्रसलाई सुम्पिएको थियो। इजरायल फर्किएका उनीहरूलाई तेल अबिबस्थित सेवा मेडिकल सेन्टरमा प्रारम्भिक उपचार गराइएको थियो। उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको त्यहाँको स्वास्थ्य अधिकारीलाई उद्धृत इजरायली सञ्चारमाध्यमले जनाएका छन्।

Subisu

पहिलो दिन रिहा भएका बन्धकमा ३१ वर्षीया इजरायली नागरिक डोरोन स्टेनब्रेचर, २४ वर्षीया रोमी गोनेन र २८ वर्षीया बेलायती–इजरायली नागरिक एमिली डमारी छन्।

यता, युद्धविराम सम्झौता अनुसार एक इजरायली बन्धकको बदलामा इजरायलले ३० प्योस्टिनीलाई रिहा गर्नुपर्ने हुन्छ। जसअन्तर्गत तीन इजरायली बन्धकको बदलामा इजरायलले ९० प्योलेस्टिनीलाई रिहा गरेको इजरायल प्रिजन सर्भिसले जनाएको छ।

४२ दिनसम्म चल्ने पहिलो चरणको सम्झौता अन्तर्गत हमासले समग्रमा ३३ बन्दी रिहा गर्नेछ। यस्तै पहिलो चरणको सम्झौता सही रूपमा कार्यान्वयन भए युद्धविराम भएको १६औं दिनमा दोस्रो र तेस्रो चरणको वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले तीन महिलाको रिहाइको स्वागत गरेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कानुन निर्माण नगरेरै सम्पत्ति छानबिन आयोग बनेपछि कांग्रेसले जनायो आशंका, कार्यपालिकाको हस्तक्षेप निम्तिने जोखिम

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

रास्वपाले उठाउनेछ हरेक महिना ३२ लाख ९१ हजार लेबी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनले लेखे- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

निश्चित अवधिका लागि कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः उर्जामन्त्री खड्का

कांग्रेस नेता दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host