Outline Khabar
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
                                                       
No Result
View All Result

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ। गएराति मुमबईको बान्द्रास्थित घरमा पसेर आक्रमणकारीले उनलाई धारिलो हतियारले आक्रमण गरेको बीबीसी हिन्दीले जनाएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार राति करिब २ः३० बजे एक आक्रमणकारी खान र उनकी श्रीमती करिना कपुरको बान्द्राको घरमा प्रवेश गरेका थिए । यो समयमा खान परिवारसँगै घरमा थिए।

Subisu

प्रहरी अधिकारीका अनुसार एक अज्ञात व्यक्ति खानको घरमा प्रवेश गरेका थिए। त्यसपछि ती व्यक्ति र खानबीच झडप भएको थियो। यस क्रममा खान घाइते भएका हुन्।

घटनालगत्तै उनलाई लीलावती अस्पताल लगिएको थियो। लीलावती अस्पतालका सीओओ डाक्टर नीरज उत्तमानीका अनुसार खानलाई ६ ठाउँमा चोट लागेको छ, जसमध्ये दुई गहिरो छन्। एउटा घाउ मेरुदण्डको छेउमा लागको छ। उनको शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कानुन निर्माण नगरेरै सम्पत्ति छानबिन आयोग बनेपछि कांग्रेसले जनायो आशंका, कार्यपालिकाको हस्तक्षेप निम्तिने जोखिम

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

रास्वपाले उठाउनेछ हरेक महिना ३२ लाख ९१ हजार लेबी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनले लेखे- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

निश्चित अवधिका लागि कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host