Outline Khabar
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
                                                       
No Result
View All Result

ग्राण्डीमा निःशुल्क गर्भसंस्कार कक्षा सञ्चालन

ग्राण्डीमा निःशुल्क गर्भसंस्कार कक्षा सञ्चालन

काठमाडौँ । काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क गर्भसंस्कार कक्षा सञ्चालन गरेको छ । मुलुकमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको ग्राण्डीले प्रत्येक महिना गर्भसंस्कार कक्षा सञ्चालन गर्दै आएको छ ।

कार्यक्रमका संयोजक सुजना पोखरेलले हरेक महिनाको अन्तिम बुधबार उक्त कक्षा सञ्चालन गरिँदै आएको जानकारी दिए । “महिला तथा प्रसुती डाक्टर, वरिष्ठ नर्स, फिजियोथेरापिष्ट, डाइटिसियन, नवजात शिशुको डाक्टर लगायतको सहभागीतामा उक्त कक्षा सञ्चालन हुँदै आएको छ,”– पोखरेलले भने ।

Subisu

पछिल्लो समयमा अप्रेसनको माध्यमबाट बच्चा जन्माईंदै आएको अवस्थामा ग्राण्डीले नर्मल डेलिभरीलाई प्रोत्साहन गर्नका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको हो । उक्त कक्षामा गर्भवती अवस्थामा गरिने शारिरीक व्यायाम, पोषिलो आहार विहार, स्तनपान र नवजात बच्चाको स्याहार सुहार लगायतका बारेमा सिकाइन्छ ।

यस्तै, गर्भवती महिलामा हुने मानसिक तनावलाई कसरी नियन्त्रण गर्ने, गर्भ अवस्थामा हुने समस्याको समाधान कसरी गर्ने भन्ने बारे समेत सिकाईने गरेको अस्पतालले जनाएको छ । यसैगरी, उक्त कक्षामा परिवारको योजना बारे पनि जानकारी दिईन्छ ।

कक्षामा गर्भवती महिलाका परिवारलाई समेत गर्भ संस्कारका बारेमा जानकारी गराईने गरिएको छ । उक्त कक्षामा अस्पतालमा जाँच गरिरहेका गर्भवती महिला र अन्य जुनसुकै अस्पतालमा जाँच गरेका महिलाले पनि सहभागीता जनाउन सक्नेछन् । विगत लामो समयदेखि उक्त कार्यक्रमलाई ग्राण्डीले निरन्तरता दिइरहेकोछ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सम्पत्ति जाँचबुझ आयोगलाई एक वर्षको म्याद, सोसल मिडिया वा अन्य माध्यमबाट पनि उजुरी संकलन हुने

सम्पत्ति जाँचबुझ आयोगलाई एक वर्षको म्याद, सोसल मिडिया वा अन्य माध्यमबाट पनि उजुरी संकलन हुने

सहकारीपीडितको पैसा फिर्ता गराउन छलफलमा जुटिन् मन्त्री रावल

सहकारीपीडितको पैसा फिर्ता गराउन छलफलमा जुटिन् मन्त्री रावल

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host