Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

मिडिया व्यवस्थापनसम्बन्धमा सञ्‍चार रजिष्ट्रारसहित छलफल

मिडिया व्यवस्थापनसम्बन्धमा सञ्‍चार रजिष्ट्रारसहित छलफल

काठमाडौं। प्रेस काउन्सिल नेपालमा सङ्घीयताको ढाँचामा मिडिया व्यवस्थापनलाई कसरी राम्रो बनाउने सम्बन्धमा छलफल सम्पन्न भएको छ ।

छलफललाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बस्नेतले उपस्थित सबै निकायको साझा उद्देश्य भएकोले समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने बताए । काममा दोहोरोपना हुन नहुने बताउँदै मिडिया क्षेत्रको समग्र विकास र नियमनका लागि सबै नियकायहरूबिच समय समयमा छलफल भइरहनुपर्ने समेत बताए ।

Subisu

बागमती प्रदेश प्रेस रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले सङ्घीय संरचनामा स्थापित पहिलो सञ्चार रजिष्ट्रारको कार्यालय बागमती भएको हुँदा कामको थुप्रै अप्ठ्यारा आएको र त्यसको सुधार कसरी भयो भन्ने सम्बन्धमा बताए । साथै मिडियाको सेवा प्रवाह र नियमनका सम्बन्धमा राष्ट्रिय आमसञ्चार मापदण्ड हुनुपर्ने र सोही आधारमा प्रदेश रजिष्ट्रारहरूले पनि कानुन बनाइ लागु गर्नुपर्ने बताए ।

यसो गर्दा सबै प्रदेशमा काममा एकरुपता आउने समेत बताए । यसका लागि सङ्घीय निकायले एउटा सफ्टवेयर बनाइ नियमन गर्ने र प्रदेश सञ्चार रजिष्ट्रारले सोहीमार्फत सेवा प्रवाह गरे राज्यले समेत मिडियाको सम्बन्धमा सधैँ अपटुडेट हुने अवस्था रहने बताए ।

गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारीले सञ्‍चार रजिष्ट्रार गण्डकीको नियमावलीहरू बन्दै गरेको र यसका लागि सम्बन्ध सबै निकायबाट सुझावको आशा गरेको बताइन् । साथै, सबै निकायको साझा उद्देश्य मिडियाको विकास नै भएकोले सबैले मिलेर अगाडि बढ्नुपर्ने बताइन् ।

सुचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले न्युज एजेन्सीहरूको व्यवस्थापन तथा नियमनका लागि समेत कानुनी रूपमा सम्बोधन गर्न जरुरी भएको बताए ।

सञ्‍चार रजिष्ट्रारको कार्य प्रक्रियाको सम्बन्धमा बुझ्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले आगामी दिनहरूमा समेत छलफल आयोजना गर्न समन्वय गर्ने बताए । मिडिया सम्बन्ध निकायहरूको तथ्याङ्क आदानप्रदान र छलफल कम्तिमा दुई महिनामा एकपटक गर्ने व्यवस्था मिलाउने समेत बताए ।

सुचना तथा प्रसारण विभाग र सञ्चार रजिष्ट्रारहरुमा दर्ता नवीकरण भइ सूचीकरण/नवीकरण गर्न प्रेस काउन्सिलमा आएका अनलाइन मिडियाहरूको सम्बन्धमा देखिएका समस्या र समाधान विषयमा काउन्सिलको तर्फबाट सुझाव दिइएको थियो ।

छलफलले मिडिया क्षेत्रको विकास र व्यवस्थापनका सम्बन्धमा सम्पूर्ण सरोकारवाला नियकाय र मिडियाहरूसमेतको उपस्थितिमा बृहत् छलफल आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा भएको यस छलफलमा सुचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम, सञ्चार रजिष्ट्रार (बागमती) रेवतीप्रसाद सापकोटा, सञ्चार रजिष्ट्रार (गण्डकी) बिमला भण्डारी, काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरा र शाखा अधिकृत सुवास राईलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host