Outline Khabar
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
                                                       
No Result
View All Result

रोटरी क्लब अफ कुपण्डोलको डिस्ट्रिक्ट गभर्नर अफिसियल क्लब भिजिट कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ कुपण्डोलको डिस्ट्रिक्ट गभर्नर अफिसियल क्लब भिजिट कार्यक्रम सम्पन्न

काठमाडौं । रोटरी क्लब अफ कुपण्डोलको डिस्ट्रिक्ट गभर्नर अफिसियल क्लब भिजिट कार्यक्रम सम्पन्न भएको छ ।
डिस्ट्रिक्ट गभर्नर राजैन्द्रमान शेरचन, पूर्व गभर्नरहरु, एसिस्टेन्ट गभर्नर अर्जुन श्रेष्ठ, डिस्ट्रिक्ट अधिकारी तथा क्लबका सदस्यहरुको उपस्थितिमा क्लबले यस कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले क्लब विभिन्न कमिटिका प्रमुखहरुले प्रस्तुत गरेको कमिटि रिपोर्टबारे रचनात्मक टिप्पणी गर्दै समग्रमा क्लबका कार्ययोजना राम्रा भएको भन्दै ति कार्ययोजनाको क्रियान्वयनमा इमान्दारीताका साथ लाग्न आग्रह गरेका थिए ।

Subisu

गभर्नर शेरचलने भने, ‘परियोजना ठूलै गर्न पर्छ भन्नेपनि छैन, ससाना कामवाट पनि नागरिकको खुशी भेटन सकिन्छ, नागरिकको मुहारमा खुशी ल्याउन सक्नुनै हामी रोटरियनहरुको सफलता हो ।’ फेरि एकचोटी पोलियो चुनौति बनेर आउने सम्भावना बढेको भन्दै गभर्नर शेरचनले पोलियो उन्मूलनका लागि सरकारले चालेको पोलियो खोप अभियानका लागि जागरणका कार्यक्रम चलाउन समेत आग्रह गरे ।

शेरचनले आफुले भ्रमण गरेका विभिन्न क्लबको उल्लेखनीय परियोजनाबारे बताउँदै अन्य संस्थावाट सम्भव नभएका काम रोटरी क्लबहरुले गरेर देखाएको स्मरण गराएका थिए ।

उनले आफ्नो कार्यकालका योजनाबारे बताउँदै क्लबलको गौरबपूर्ण विरासतलाई कायम राख्न समेत अनुरोध गरे । कार्यक्रमा क्लबका अध्यक्ष लोचन जोशीले गभर्नर शेरचनको मार्गदर्शनलाई आत्मसाथ गर्दे काम गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए । कार्यक्रममा नयाँ एकजना सदस्य महेन्द्रजंग शिवाकोटीलाई सपथ खुवाउनुका साथै रोटरी पिन प्रदान गरिएको थियो ।

रोटरी क्लब अफ कुपण्डोल सन २००१ मा २८ जना सदस्यबाट स्थापना भएको क्लब हो । क्लबको संस्थापक अध्यक्ष डा रविन्द्र श्रेष्ठ हुन । रोटरी क्लब अफ कुपण्डोलको स्थापनाका लागि रोटरी क्लब अफ पाटनले स्पोन्सर गरेको थियो ।

आर आर पाण्डे क्लबको जिएसआर हुन । जसलाई अहिले न्यू क्लब एडभाइजर भनिन्छ । हाल क्लबमा ३३ जना सदस्य रहेका छन् । क्लबमा रोटरीको विविधताको मर्मनुरुप वित्तीय क्षेत्रसँग आवद्व व्यक्तित्वहरु, वरिष्ठ सञ्चारकर्मी, व्यवसायी, उद्यमी, नेपाल सरकारका पूर्व सचिवहरु,निवृत्त सुरक्षा प्रमुख, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका व्यक्तित्वहरु सदस्यका रुपमा रहेका छन् ।

क्लबबाट रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको डिस्ट्रिक्ट गभर्नरको नेतृत्व सम्त प्रदान गरेको छ । रोटा वर्ष २०२२÷२०२३ को रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको डिस्ट्रिक्ट गभर्नर क्लबका पूर्व अध्यक्ष रोटरियन जितेन्द्र बहादुर राजभण्डारी रहेका थिए ।

उनले आफ्नो गभर्नरको कार्यकालमा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको छविलाई थप सुदृढ गर्न सफल भएका थिए । राजभण्डारीको कार्यकालमा रोटरी इन्टरनेशनल प्रेसिडेन्ट जेन्निफर जोन्सदेखि रोटरीका उच्च पदस्थ अधिकारीहरुले नेपाल भ्रमण गरेका थिए । यसका अतिरिक्त प्रत्येक रोटा वर्षजसो डिस्ट्रिक्टका विभिन्न कमिटीको नेतृत्वमा समेत क्लबका सदस्यहरुको बलियो उपस्थिति रहने गरेको छ ।
रोटा वर्ष २०२३-२४ मा क्लबबाट डिस्ट्रिक्टका विभिन्न कमिटीको नेतृत्वमा १२ जना थिए भने आगामी रोटा वर्षमा १४ जना डिस्ट्रिक्टमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दैछन् ।

विभिन्न समयमा क्लबले समाजमा परियोजनाको दीगोपनालाई मध्यनजर गर्र्दै विभिन्न परियोजना गर्ने गरेको छ । करिब १२ वर्षसम्म सञ्चालित क्लबको एक महत्पूर्ण परियोजना हो, अपाङ्ग नवजीवन केन्द्रमा सञ्चालित परियोजना । जसअन्तर्गत क्लबले अमेरिकाको रोटरी क्लब अफ बेल्भ्यूको आर्थिक सहयोगमा सो परियोजना सञ्चालित थियो ।

देश द्वन्द्वबाट प्रभावित भएका बेला द्वन्द्व प्रभावित बालबालिकाहरुलाई विभिन्न सरोकारवाला संघसंस्थाले अपाङ नवजीवन केन्द्रमा ल्याउँथे भने क्बले ति बालबालिकाहरुको स्वास्थ्य उपचार एवं शिक्षाका लागि सहयोग गर्ने गथ्र्यो ।

केन्द्रमा रहेका बालबालिकाको स्वास्थ्य र शिक्षाका सन्दर्भमा क्लबले कक्षा कोठाको साजसज्जा, रङरोगन, आँखा शिविर आयोजना गर्नेदेखि क्लबका सदस्यले बालबालिकासँगै जन्मदिन मनाउने गर्थे ।

क्बलले यसका अतिरिक्त विभिन्न समयमा ललितपुर, नुवाकोट, धादिङ, गोर्खा लगायतका जिल्लामा खानेपानी, विद्यालय भवन निर्माण, विद्यालयमा बालिकामैत्री शौचालय निर्माण लगायतका विविध परियोजनाहरु सम्पन्न गरिसकेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host