Outline Khabar
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
                                                       
No Result
View All Result

३२४ वर्ष पुरानो ‘ग्वलःदे फल्चा’ र ध्वाखा छें पुनर्निर्माण

३२४ वर्ष पुरानो ‘ग्वलःदे फल्चा’ र ध्वाखा छें पुनर्निर्माण

काठमाडौं । काठमाडौं महानगरपालिका– ८ जयबागेश्वरी नवालीटोलमा रहेको ३२४ वर्ष पुरानो ग्वलःदे फल्चा र भूकम्पले क्षति पुर्‍याएको ध्वाखा छें (नरसिंह पाटी) पुनर्निर्माण गरी उद्घाटन गरिएको छ।

मंगलबार एक समारोहबीच काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं ८ नम्बर वडाका अध्यक्ष आशामान संगतले दुईवटा फल्चाको उद्घाटन गरेका हुन्।

Subisu

फल्चाको शिलापत्र अनावरणसहित रिबन काट्दै वडाध्यक्ष आशामान संगतले ३२४ वर्ष पुरानो फल्चा र भूकम्पले भत्काएर भग्नावशेष मात्र बाँकी रहेको ध्वाखा छें पाटी उद्घाटन गरिएको बताए। उनका अनुसार ध्वाखा छेंको लागत ३४ लाख तथा ‘ग्वलः दे फल्चा’को लागत १५ लाख रहेको छ।

वडा नम्बर ८ मा रहेको ३२४ वर्ष पुरानो नेपाल संवत् ८२० मा निर्माण भएको फल्चाको पुनर्निर्माण नेपाल संवत ८७३ मा भएको शिलापत्रमा उल्लेख रहेको उनले बताए। स्थानीयहरूका अनुसार उक्त फल्चा ९० सालको भूकम्पभन्दा अगाडिसम्म रहेको संगतले बताए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

दुईतिहाइनजिक हुँदाहुँदै अध्यादेशः शक्ति प्रयोग कि संसद् छल्ने रणनीति?

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

युद्ध अन्त्यका लागि इरानले पठायो प्रस्ताव, किन खुसी भएनन् ट्रम्प?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, तोलाको कति?

२२ दल/घटक मिलेर बनेको नेकपा ७ सीटमा सीमित, चार प्रदेशमा नील

संविधान संशोधनका लागि नेकपाले पनि बनायो कार्यदल

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

होटेल तथा रिर्सोटमा कार्यक्रम नगर्न मातहतका निकायलाई भूमि मन्त्रालयको निर्देशन

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host