Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

‘प्रिय स्वप्नद्रष्टा’ सार्वजनिक

‘प्रिय स्वप्नद्रष्टा’ सार्वजनिक

काठमाडौं । साहित्यकार क्रान्ति पराजुलीको उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ लोकार्पण भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री झलनाथ खनाल, समीक्षक राजकुमार बानियाँ, लेखक पराजुली, प्रकाशक पुष्पराज पौडेल तथा जलेश्वरी श्रेष्ठलगायतले लोकार्पण गरेका हुन् ।

लोकार्पणपछि पूर्वप्रधानमन्त्री खनाल, समीक्षक बानियाँ र लेखक पराजुलीबीच अन्तर्संवाद भएको थियो । सो कार्यक्रमको सञ्चालन महेश कार्की क्षितिजले गरे ।

Subisu

प्रमुख अतिथि खनालले उपन्यासको भाषाशिल्प, विचार शृंखला र लेखन सामथ्र्य प्रशंसायोग्य रहेको बताए । त्यस्तै, समालोचक बानियाँले उपन्यासमा प्रेमको आदर्श मुहार उजागर भएको

उल्लेख गर्दै उपन्यासमा प्रयुक्त भाषाशैलीले जोकोहीलाई प्रभाव पार्ने र पाठकवर्गले ज्ञानको क्षितिज फराकिलो बनाउन सक्ने धारणा राखे ।

त्यसैगरी कार्यक्रममा उपन्यासमा समेटिएको प्रदीप थापामगरको स्वर र प्रेमसागर नापितको संगीतमा रहेको ‘बाडुल्की साथसाथै छन्’ बोलको गीत प्रत्यक्ष रूपमा प्रस्तुत गरियो । लेखक पराजुलीले समृद्ध देशको सपना पूरा गर्न स्वप्नद्रष्टाहरू जन्मनुपर्ने विचार व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

फागुन २१ मा चुनाव होला त ?

फागुन २१ मा चुनाव होला त ?

सत्यमार्ग(कविता)

सत्यमार्ग(कविता)

परदेशीको चिठी

परदेशीको चिठी

मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक

‘नयाँ युगका नयाँ कुरा’ कथा संग्रह लोकार्पण तथा परिचर्चा

‘नयाँ युगका नयाँ कुरा’ कथा संग्रह लोकार्पण तथा परिचर्चा

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती मनाइँदै

ताजा समाचार

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

फेवाताल जग्गा प्रकरणमा आफैमाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको दाबी- ‘म ठगिए, कानुनी उपचारमा जान्छु’

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host