Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

एनएसएलः ललितपुर लगातार दोस्रो पटक च्याम्पियन

एनएसएलः ललितपुर लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक उपाधि जितेको छ। शनिबार भएको फाइनलमा उपाधि रक्षा गर्ने क्रममा ललितपुरले पोखरा थन्डर्सलाई २-१ ले पराजित गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले दुई विदेशी खेलाडीको गोलमा महत्वपूर्ण उपाधि जित्न सफल भयो। ललितपुरले गत संस्करणमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै पहिलो पल्ट उपाधि जितेको थियो।

Subisu

यसपल्ट भने ललितपुर र पोखराले धनगढीलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएको थियो। ललितपुरले अपराजित रहँदै उपाधि जित्दा पहिलो पल्ट फाइनल पुगेको पोखरा भने उपविजेतामा सीमित रह्यो।

ललितपुरलाई जित दिलाउन इजिकेलले यसपल्ट पनि उत्कृष्ट प्रदर्शन गरे। उनले एक गोल र एक असिस्ट गरे। ललितपुरलाई गत संस्करणको उपाधि दिलाउँदा पनि उनले दुई गोल गरेका थिए।

टिमका लागि निर्णायक गोल भने पापा इबु केबले गर्न सफल भए। पोखराका सुदील राईले दोस्रो हाफमा गोल गर्दै टिमलाई खेलमा फर्काए पनि टिमलाई उपाधि दिलाउन पर्याप्त भएन।

ललितपुरले सुरुवाती अग्रता भने खेलको ४२औँ मिनेटमा लिएको थियो। मनोज राईले दिएको क्रसलाई पोखराका गोलकिपर प्रिसोले सही जज गर्न नसक्दा पाएको बललाई इजिकेलले सिक्स यार्ड बक्सनजिकबाट हेड गर्दै टिमलाई अग्रता दिलाएका थिए।

यद्यपि, खेलको ६४ औँ मिनेटमा सुदीलले पोखरालाई खेलमा फर्काए। स्टेफन समीर बिनोङले हेडरमार्फत प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले रोकेको बलमा रिबाउन्डमा उनले आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

तर, १० मिनेटपछि नै ललितपुर पुन: खेलमा फर्कियो। इजिकेलले पेनाल्टी बक्सनजिकबाट दिएको बललाई पापाले कन्ट्रोल गर्दै गोलमा परिणत गर्दै टिमको लगातार दोस्रो उपाधि निश्चित गरे।

दोस्रो हाफमा भने दुवै टोलीबीच केही तनावको अवस्था सिर्जना भएको थियो। तर खेलमा ललितपुरले वाजी मार्दा उसका ठूलो मात्रामा उपस्थित समर्थकहरुले बाजा बजाएर खुसी साटासाट गरे।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host