काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनाका यात्रुहरूको उद्धार भइरहेको छ । जहाजमा लागेको आगो नियन्त्रणमा आएको छ भने यात्रुहरूको उद्धार भइरहेको छ । बुधबार बिहान सौर्य एयरलाइन्सको विमानमा दुर्घटनाका कारण विमानमा आगो लागेको थियो।












