Outline Khabar
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
                                                       
No Result
View All Result

दुईतिहाइनजिक हुँदाहुँदै अध्यादेशः शक्ति प्रयोग कि संसद् छल्ने रणनीति?

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

काठमाडौं ।  वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग झन्डै दुईतिहाइ बहुमत शक्तिशाली अवस्थिति छ। तर, प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आह्वान भइसकेको संसद अधिवेशन स्थगित गरेर दुईवटा अध्यादेश ल्याएका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो। संसदीय प्रणालीमा अध्यादेश प्रायः संसद् अधिवेशन नचलेको अवस्थामा आकस्मिक आवश्यकता टार्न प्रयोग गरिने औजार हो। तर, बहुमतको सुविधा हुँदाहुँदै यही बाटो रोजिनुले सरकारको नियतमाथि प्रश्न उठाएको छ।

Subisu

किन आयो अध्यादेश?
सरकार निकट स्रोतका अनुसार, संसद् अधिवेशन स्थगित भएको अवस्थामा केही कानुनी अड्चन फुकाउन तत्काल निर्णय आवश्यक भएको तर्क अघि सारिएको छ।

संसद्मा विधेयक पेश गर्दा समितिमा छलफल, संशोधन र बहसको लामो चरण पार गर्नुपर्छ। यद्यपि दुई तिहाइ बहुमत भएको अवस्थामा यस्तो प्रक्रिया पार गर्न सरकारलाई गाह्रो हुने देखिँदैन। त्यसैले मन्त्रिपरिषद्बाट निर्णय गराएर सिधै अध्यादेश ल्याउनु पार्टीभित्रको आन्तरिक असन्तुलन वा बाह्य समर्थनको अनिश्चिततासँग पनि जोडिएको हुन सक्ने आँकलन गरिएको छ।
अध्यादेश संसद् पुनः सुरु भएको ६० दिनभित्र पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ। दुईतिहाइ बहुमत हुँदाहुँदै पनि यदि उक्त अध्यादेश पारित हुन सकेन भने सरकारको विश्वसनीयता र राजनीतिक भविष्यमा गम्भीर असर पर्न सक्छ।

संवैधानिक नैतिकतामा प्रश्न
संविधानले अध्यादेशलाई असाधारण परिस्थितिको अस्थायी उपायका रूपमा परिभाषित गरेको छ। तर, बहुमत सरकारद्वारा यसको प्रयोगले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न खडा गरेको छ। संसद् सक्रिय गराएर खुला बहसबाट निर्णय लिन सकिने अवस्थामा अध्यादेश रोजिनु ‘संसद् उपेक्षाको संकेत मानिएको छ। प्रतिपक्षी दलहरूले यसलाई ‘निरंकुश शैली’ को सुरुआत भन्दै आलोचना सुरु गरिसकेका छन्। यसले सडक र सदन दुवैमा राजनीतिक तनाव बढाउने संकेत देखिएको छ। विशेषगरी, नयाँ शक्तिको रूपमा स्थापित भएको रास्वपाले पुरानै शैली अपनाएको आरोप जनस्तरमा पनि उठ्न थालेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

युद्ध अन्त्यका लागि इरानले पठायो प्रस्ताव, किन खुसी भएनन् ट्रम्प?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, तोलाको कति?

२२ दल/घटक मिलेर बनेको नेकपा ७ सीटमा सीमित, चार प्रदेशमा नील

संविधान संशोधनका लागि नेकपाले पनि बनायो कार्यदल

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

होटेल तथा रिर्सोटमा कार्यक्रम नगर्न मातहतका निकायलाई भूमि मन्त्रालयको निर्देशन

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

ताजा समाचार

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

दुईतिहाइनजिक हुँदाहुँदै अध्यादेशः शक्ति प्रयोग कि संसद् छल्ने रणनीति?

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

युद्ध अन्त्यका लागि इरानले पठायो प्रस्ताव, किन खुसी भएनन् ट्रम्प?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, तोलाको कति?

२२ दल/घटक मिलेर बनेको नेकपा ७ सीटमा सीमित, चार प्रदेशमा नील

संविधान संशोधनका लागि नेकपाले पनि बनायो कार्यदल

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

होटेल तथा रिर्सोटमा कार्यक्रम नगर्न मातहतका निकायलाई भूमि मन्त्रालयको निर्देशन

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host