Outline Khabar
शनिबार, कार्तिक २२, २०८२
Saturday, November 8, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, कार्तिक २२, २०८२
Saturday, November 8, 2025
                                                       
No Result
View All Result

वीमेन इन लिडरसिपको पदभार हस्तान्तरण कार्यक्रम

वीमेन इन लिडरसिपको पदभार हस्तान्तरण कार्यक्रम
Subisu

काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको रोटा वर्ष २०२३-२०२४ को विमेन इन लिडरसिप कमिटिले रोटा वर्ष २०२४-0२५ को विमेन इन लिडरसिप कमिटिलाई पदभार हस्तान्तण कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गत रोटा वर्षमा कमिटीले गरेका कामहरुको जानकारी गराउँदै कमिटीकी निवर्तमान चेयर हेमा कुमारी अधिकारीको तत्कालिन कार्यमितिले नयाँ रोटा वर्षकी चेयर डा. सुनिता आर्चायलाई पदभार हस्तान्तरण गरेकी हुन् ।

Subisu

रोटरियन हेमा कुमारी अधिकारीले आफ्नो कार्यकालमा महिला नेतृत्वको विकास एवं सशक्तिकरणका सन्दर्भमा स्रोत तथा सामथ्र्यले भ्याएसम्म सैद्वान्तिक बहस, छलफल तथा भोकेस्नल तालिम प्रदानका काम गरेको बताइन् ।

रोटा वर्षकै शुरुवातमा वर्षभरि के कस्ता कार्यक्रम गर्ने भन्ने कार्ययोजना तय गर्न कमिटीको रणनीतिक कार्ययोजना तर्जुमा सम्बन्धी बैठक बस्यो ।

लगत्तै डिस्ट्रिक्ट अफिस थापाथलीमा रोटा वर्ष २०२३/२४ का डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीलाई सफल कार्यकालका लागि हार्दिक बधाईसहित रोटा वर्ष २०२३/२४ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजुलाई नयाँ रोटा वर्षको बधाइसहित सफल कार्यकायलको शुभकामना व्यक्त गर्ने कार्यक्रम सम्पन्न गरेको थियो ।

त्यसैगरी महिलाको बदलिँदो परिभाषाका सन्दर्भमा डिस्ट्रिक्ट गभर्नर, पूर्व गभर्नरहरु, निर्वाचित गभर्नर, राज्यका प्रतिनिधिदेखि तेस्रो लिंगीसम्मका प्रतिनिधिहरुको उपस्थितिमा प्यानल छलफल कमिटीले गर्यो ।

वडादशैंका अवसरमा महिला नेतृत्वको सम्भाव्यताका क्षेत्रहरुबारे छलफलसहित डिस्ट्रिक्ट गभर्नर ध्वजु र डिस्ट्रिक्टकी पहिलो महिला डिस्ट्रिक्ट गभर्नर जया आरएल शाहबाट टीका ग्रहण गर्ने कार्यक्रम कमिटिकै संयोजनमा भयो । यसका अलवा धुलिखेलमा मिट, ग्रीट एण्ड इन्जोय फेलोशिप, विभिन्न रोटरी क्लबसँगको सहकार्यमा हेल्थ एण्ड फिटेनश जागरण कार्यक्रम कमिटीले गर्यो ।

मार्चमा नेपालको आर्थिक रुपान्तरणमा महिलाको भूमिका, प्रविधिकरण, दीगोपना र समावेशीताका सन्दर्भमा सन्दर्भमा प्रतिनिधि सभा सदस्यदेखि नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर, रोटरीका डिस्ट्रिक्टका तत्कालिन निर्वाचित गभर्नर, डिस्ट्रिक्ट अधिकारी, वित्तिय क्षेत्रको नेतृत्व गरिरहेका महिला, विभिन्न विश्लविद्यालय अन्र्तगतका अर्थ तथा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु, रोटरियन तथा अन्य नन रोटरियनको उल्लेखनीय उपस्थित रहेको थियो ।

उक्त छलफलबाट निस्केको निष्कर्षको एक प्रतिवेदनसमेत तयार भएको छ, जुन रोटरी डिस्ट्रिक्ट र नेपाल सरकारका सम्बन्धित मन्त्रालयलाई बुझाउने काम समेत कमिटिले गरेको छ ।

त्यसैगरी ‘मेरो मानसिक स्वास्थ्य मेरो सम्पत्ति’ भन्ने मर्मका साथ मानसिक स्वास्थ्य सम्बन्धि जागरणको कार्यक्रम काभ्रे बनेपामा सम्पन्न भएको थियो भने महिलाहरुलाई आत्मनिर्भर बनाउने ध्ययेका साथ सिलाई बुनाई सम्बन्धी ३ महिने तालिम रोटरीको रिजन ६ मा सम्पन्न भएको थियो ।

श्रमका लागि विदेश जाने महिलाहरुले ध्यान पुरयाउनुपर्ने विषयहरु र विदेश गइसकेपछि उनीहरुको अवस्था, एवं श्रम सुरक्षाका सन्दर्भमा अनलाईन छलफल छलफल कमिटीले जुममार्फत सम्पन्न गर्यो ।

यसैबीच बुटवलमा सम्पन्न १६ औं डिस्ट्रिक्ट कन्फ्रेन्समा विमेन इन लिडरसिप कमिटीले महिला नेतृत्व र सशक्तिकरणका सन्दर्भमा प्यानल डिस्कसन चलाएको थियो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा समग्रमा वीमेन इन लिडरसिपको रोटा वर्ष २०२३÷२४ को कार्यकाल ऐतिहासिक भएको भन्दै त्यसका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैप्रति कमिटीकी चेयर हेमा कुमारी अधिकारीले धन्यवाद तथा आभार व्यक्त गरेकी थिइन् ।

अहिले रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको रोटा वर्ष २०२४÷२५ मा ७ महिला रोटरियन एसिस्टेन्ट गभर्नरका रुपमा रहेका छन भने २७ जना महिला रोटरी क्लबका अध्यक्षका रुपमा रहेका छन् ।

कार्यक्रममा फस्ट लेडी, पूर्व फस्ट लेडीहरु, कमिटीका पूर्व चेयरहरु तथा विभिन्न तवरबाट कमिटीलाई सहयोग गर्ने अन्य क्लब तथा संघसंस्थाका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानकी फस्ट लेडी सरोजिनी शेरचन, पहिलो महिला डिस्ट्रिक्ट गभर्नर जया राज्य लक्ष्मी शाह, विमेन इन लिडरसिपकी चेयर तथा नेपालकी प्रथम महिला रोटरियन डा.सुनिता आर्चाय, वीमेन इन लिडरसिप कमिटीका पूर्व चयेरहरु, कमिटीका सल्लाहकार तथा विभिन्न रोटरी क्लबका रोटरियनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एनपीएल सिजन २: युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

एनपीएल सिजन २: युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

 डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने

 डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

माओवादी केन्द्रको नाम, चिन्ह र झन्डा जस्ताको तस्तै राख्न माग गर्दै आयोगमा निवेदन

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

राहदानी अभाव रोक्न प्रधानमन्त्री कार्की सक्रिय

राहदानी अभाव रोक्न प्रधानमन्त्री कार्की सक्रिय

हङकङ इन्टरनेसनल सिक्सेस : अफगानिस्तानसँग नेपाल १७ रनले पराजित

हङकङ इन्टरनेसनल सिक्सेस : अफगानिस्तानसँग नेपाल १७ रनले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host