Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

अर्थको बागडोर बिष्णुले सम्हालेपछि सेयर बजारमा उछाल

शेयर बजारले रुचाएका अर्थमन्त्री पौडेल : बन्ला ‘बुलिस ट्रेन्ड’ ?

काठमाडौं । विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेसँगै सेयर बजारमा उछाल आएको छ । बिहीबार कारोबार खुलेको २६ मिनेटमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले २४ सयको विन्दु छोएको छ ।

साताको अन्तिम कारोबारका दिन बिहीबार ११ बजेर २६ मिनेटमा नेप्सेले यो विन्दु भेटेको हो । नेप्सेमा यो परिसूचक करिब २७ महिनापछिको हो । यसअघि २०७९ वैशाख ११ गते नेप्से परिसूचक २४ सयको विन्दुमाथि पुगेको थियो । यस दिन परिसूचक २४२०.९१ विन्दुमा अडिएको थियो ।

Subisu

सेयर कारोबार खुलेको २६ मिनेटमा ७५ लाख कित्ता सेयरको खरिदबिक्री हुँदा ३ अर्ब बढीको कारोबार भएको थियो । साताको पहिलो दिनमै ५२.९७ अंकले बढेको बजारमा सढे सात अर्बको कारोबार भएको थियो । त्यस्तै साताको दोस्रो दिन १७ अंकले करेक्सन भएको बजारमा ६ महिनायताकै बढी कारोबार भएको थियो ।

मंगलबार बजारमा ७० अंकले वृद्धि देखिएको थियो । भने, बुधबार ५४.०४ अंकले बढ्दा १२ अर्ब बढीको करोबार भएको थियो । प्रमुख दुई दल कांग्रेस–एमाले गठबन्धनको सरकार र अर्थ मन्त्रालयको चाबी समन्वयकारी नेता विष्णु पौडेलको हातमा पुगेसँगै लगानीकर्तामा उत्साह थपिएको छ । केपी ओली प्रधानमन्त्री र पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेलगत्तैबाट नेप्सेमा हरियाली नै हरियाली छाएको हो ।

यस्तो थियो पौडेलको कार्यकालमा शेयर बजार

२०७२ सालमा पौडेल पहिलो पटक अर्थमन्त्री भएका थिए । उनी अर्थमन्त्री हुँदा सेयरबजार परिसूचक नेप्से १२०५ अंकको अधिकतम विन्दु छोएर ओर्लिँदै थियो। २०७२ भदौ २९ गते अधिकतम विन्दुमा पुगेर फर्किएको बजार उनी आएको एक महिनासम्म निरन्तर घटेर मंसिर १३ गते १०२२ अंकमा पुग्यो।

त्यसपछि भने उनको कार्यकालभर निरन्तर नेप्से बढिरह्यो। त्यो बेला पौडेलको १० महिने कार्यकालभर नेप्से सूचकले ६९२ अंक बढेर १८८२ अंकमा पुग्यो। यो त्यस समयको ‘अलटाइम हाइ रेकर्ड ब्रेक’ थियो।

त्यसपछि उनी २०७७ असोजमा पुनः पौडेलले दोस्रो पटक अर्थमन्त्री बने । उनी अर्थमन्त्री हुँदा नेप्से सूचक १५ सयमा अंकमा थियो। यसअघि १८ सयको रेकर्ड ब्रेक गरेर नेप्से १५ सयमा ओर्लिएको थियो। झण्डै ४ वर्ष ओरालो लागेको बजारले पौडेलको आगमनसँगै ‘बुलिस ट्रेन्ड’ पक्रियो।

२०७७ असोजमा १५ सय रहेको नेप्से २०७८ असारमा ३१६३ अंकमा पुग्यो। एक वर्षमा झण्डै १६ सय अंकले बढेको नेप्सेको बुलिस ट्रेन्ड उनको कार्यकाल सकिएको झण्डै डेढ महिनासम्म चलेको थियो ।

पौडेलको तेस्रो कार्यकाल दुई महिनाको मात्रै थियो। एमाले सरकारमा गएपछि पौडेल पुस ११ गते अर्थमन्त्री नियुक्त भएका थिए । सोही दिन १८६७ अंकमा पुगेको नेप्से उनको दुई महिने कार्यकालभर अधिकतम २२१५ अंकमा पुगेको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host