Outline Khabar
बुधबार, पुस २, २०८२
Wednesday, December 17, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, पुस २, २०८२
Wednesday, December 17, 2025
                                                       
No Result
View All Result

सेयर बजार तीन वर्षयताकै उच्च कारोबार

सेयर बजार तीन वर्षयताकै उच्च कारोबार

काठमाडौं । बुधवार नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक २ दशमलव ३३ प्रशित बढेर २ हजार ३६४ दशमलव ६३ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन रू. ९ अर्ब भन्दा बढीको कारोबार भएकोमा आज १२ अर्ब भन्दा बढी पुगेको छ । यो कारोबार रकम करीब ३ वर्षयताकै उच्च हो । २०७८ भदौ १५ गते रू.१३ अर्ब १६ करोड बराबरको कारोबार भएको थियो ।

बुधवार सेन्सेटिभ इन्डेक्स २ दशलमव ५० प्रतिशत,फ्लोट इन्डेक्स २ दशलमव ३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशलमव ६१ प्रतिशत वृद्धि भएको छ ।

Subisu

३०६ धितोपत्रको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर १ लाख ४९ हजार ६८१ पटकमा रू. १२ अर्ब ५ करोड भन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सेन्ट्रल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू.६०३ दशमलव ९० पुगेको छ । त्यस्तै दोस्रोमा सिंगटी हाइड्रो इनर्जीको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत बढेर रू.२०७ दशमलव ४० पुगेको छ ।

बुधवार सिटिजन्स म्युुचुअल फण्ड २ का इकाईधनीहरुले गुमाएका छन् । यस फण्डको इकाई मूल्य ९ दशमलव ९० प्रतिशत घटेसँगै धेरै गु्माएका हुन । मूल्य रू. ९ दशमलव ४६ मा झरेको छ । त्यस्तै दोस्रोमा १० प्रतिशत एनएमबि डिबेञ्चर २०९० नामक ऋणपत्रको मूल्य ७ दशमलव ७२ प्रतिशत घटेर रू. १ हजार ३१ कायम भएको छ ।

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिगंटी हाइड्रो इनर्जीले ओगटेको छ । यस कम्पनीको रू.२३ करोड ५८ लाख बराबरको कारोबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रू. २२ करोड ७१ लाख बराबरको भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचक सबै बढेका छन् । सबैभन्दा बढी ब्यापार समूहको सूचक ७ दशमलव ३० प्रतिशत वृद्धि भएको छ । त्यस्तै होटल तथा पर्यटन समूहको सूचक ५ दशमलव ५५ प्रतिशत,वित्त समूहको सूचक ५ दशमलव ५० प्रतिशत र विकास बैंक समूहको सूचक ४ दशलमव ०९ प्रतिशत वृद्धि भएको हो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित

एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको शपथ

योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको शपथ

८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध अख्तियारले चलायाे मुद्दा (सूचीसहित)

पोखरा विमानस्थलका आयोजना प्रमुखमाथि साढे दुई करोड अकुत सम्पत्तिको मुद्दा

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेदेखि

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेदेखि

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार दोहोरो अंकले बढ्यो, नेप्से २,६१९ मा कायम

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host