काठमाडौं । समाजवादी मोर्चाले भोलि (शुक्रबार) काठमाडौँमा गर्न लागेको विरोध प्रदर्शनको रुट सार्वजनिक गरिएको छ ।
गणतन्त्रको पक्षमा गर्न लागेको आन्दोलनको रुट मोर्चाले सार्वजनिक गरेको हो । रुट अनुसार बिहान ११ बजेदेखि जुलुस निकाल्न सुरु हुने छ ।

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com
सम्पादक: सरोज प्रसाद दाहाल
©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host