Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

एकीकृत कर प्रणाली लागू गर्न आवश्यकः प्रमुख चपाई

चन्द्रकान्त खनाल

एकीकृत कर प्रणाली लागू गर्न आवश्यकः प्रमुख चपाई

रुपन्देही । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले स्थानीय तहले गर्नुपर्ने काम सम्बन्धी कार्यविधि नबन्दा काम गर्न असहज हुने गरेको बताएका छन् ।

स्थानीय तहका उद्योग शाखामा काम गर्ने कर्मचारी तथा अन्य सरोकारवाला निकायहरुबीच सेवा प्रवाह सबलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम बोल्दै प्रमुख अतिथि चपाईले सो कुरा बताएका हुन् ।

Subisu

उनले स्थानीय पालिकाले उद्योग दर्ता गर्दा गर्ने व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बताए । त्यस्तै स्थानीय प्रदेश र संघको कर तिर्न ठाउँका कारण समस्या हुने गरेको भन्दै एकीकृत कर लागु गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, भैरहवा निर्देशक कृष्ण प्रसाद गौतमले प्रदेश स्थानीय र संघको नीति फरक रहेको भएपनि सहजीकरणबाट समस्या समाधानतर्फ लाग्नुपर्ने बताए ।

तीनै तहका सरकारका नीति नियम फरक–फरक रहेको र स्थानीय तहमा काम गर्न अलमल परेको त्यसलाई सहजीकरण गर्ने उद्देश्यका साथ घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख शारदा भटराई, मायादेवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, भैरहवाका शाखा अधिकृत नारायण न्यौपानेले तीनवटा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यालयका बरिष्ठ उद्योग अधिकृत लोककुमार कार्की, वरिष्ठ उद्योग अधिकृत मोहन परियारले सहभागीबाट उठेको सवालहरूको समाधान गरेका थिए ।

अन्तरक्रियामा विभिन्न स्थानीय तहका उद्योग शाखामा कार्यरत कर्मचारी, सम्बन्धित कार्यालयका प्रमुखहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको स्वागत वरिष्ठ उद्योग अधिकृत लोककुमार कार्की र सञ्चालन उद्यम विकास सहजकर्ता अनन्त पन्थीले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा, जामको मारमा यात्रु

दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा, जामको मारमा यात्रु

तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने

विश्व बैंकको साढे १२ अर्बले अघि बढ्यो ‘ग्रेटर लुम्बिनी’, बुद्ध परिपथ अब पूर्वाधारसँग जोडिने

अर्घाखाँची बोक्सेमा हात हतियार तथा विष्फोटक पदार्थ फेला

अर्घाखाँची बोक्सेमा हात हतियार तथा विष्फोटक पदार्थ फेला

अर्घाखाँचीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ जना घाइते

अर्घाखाँचीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ जना घाइते

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुनसरीमा युवकमाथि गोली प्रहार, अवस्था गम्भीर

भैरहवामा होटेलमा गोली प्रहार, सुरक्षा गार्ड घाइते

ताजा समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

इजरायल र इरानमाथि खनिए ट्रम्प

इरान फेरि कुराकानी गर्न तयार नभए पनि मलाई कुनै चिन्ता छैन : ट्रम्प

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host