Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

रोटरी क्लब अफ पशुपति काठमाडौंद्वारा खाद्यान्न वितरण

रोटरी क्लब अफ पशुपति काठमाडौंद्वारा खाद्यान्न वितरण

काठमाडौं । रोटरी क्लब अफ पशुपति काठमाडौंले मंगलबार गोकर्णेश्वर ८ माकलबारी जोरपाटीस्थित स्पाईनल कर्ड इन्जरी नेटवर्क नेपालमा रहेका बिरामीका लागि केजे बराल फुड बैंक अन्तर्गत खाद्यान्न वितरण गरेको छ ।

क्लबका पूर्वअध्यक्ष तथा एकेएस ट्रष्टी चेयर रोटरियन शशीराज पाण्डेको ७८औं जन्मदिनको उपलक्ष्यमा पाण्डेको सुस्वास्थ्य, दिर्घायू र सुखमय जीवनको कामना सहित क्लबले खादान्न खाद्यान्न वितरण गरेको हो । कार्यक्रममा क्लबका अध्यक्ष रोटरियन मिलन कुमार केसी लगायत क्लबका अन्य पदाधिकारी तथा रोट्रयाक्टरको उपस्थिति रहेको थियो ।

Subisu

उक्त संस्थामा विभिन्न कारणले स्पाईनल कर्ड इन्जुरी भएका देशका विभिन्न स्थानबाट आएर आश्रय लिएर बसेका १५ जना महिला तथा पुरूषका लागि खाद्यान्न प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा निवर्तमान क्लब अध्यक्ष रोटरियन सूर्य बहादुर अधिकारीले पनि उनको बुबाको जन्मदिनको अवसरमा उक्त संस्थालाई नगद सहयोग गरेका थिए ।

कार्यक्रममा संस्थाका विषयमा संस्थाका महासचिव केशव थापाले संक्षिप्त जानकारी दिएका थिए । रोटरी क्लब अफ पशुपति काठमाडांैका अध्यक्ष रोटरियन मिलन कुमार केसी र निवर्तमान अध्यक्ष सुर्यबहादुर अधिकारीले आगामी दिनमा पनि संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host