Outline Khabar
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
                                                       
No Result
View All Result

रोटरी क्लब अफ कान्तिपुरको रजत जयन्ती तथा पदस्थापन कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ कान्तिपुरको रजत जयन्ती तथा पदस्थापन कार्यक्रम सम्पन्न

ललितपुर । रोटरी क्लब अफ काठमाडौं मेट्रोले जुलाई १० मा आफ्नो २५ औ पदस्थापन कार्यक्रमका साथै २५ औ रजत जयन्ती समेत सम्पन्न गरेको छ ।

डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शरेचचनको प्रमुख आतिथ्य, पूर्व गभर्नरहरु, डिस्ट्रिक्टका अधिकारी, विभिन्न क्लबका आमन्त्रित अतिथि रोटरियन तथा क्लबका सदस्यहरुको उपस्थितिमा क्लबले सो कार्यक्रम सम्पन्न गरेको हो ।

Subisu

उक्त कार्यक्रममा गएको रोटा वर्षमा प्रभावकारी रुपमा जिम्मेवारी बहन एवं कार्यसम्पादन गर्ने बोर्ड मेम्बरहरुलाई धन्यवाद व्यक्त गर्दै निर्वतमान अध्यक्ष शरदराज विष्टले प्रशंसापत्र प्रदान गरे भने नयाँ रोटा वर्षका अध्यक्ष दिब्यमान श्रेष्ठले क्लबको अध्यक्षको रुपमा जिम्मेवारी बहन गर्दै गर्दा गौरबको अनुभूति गरेको भन्दै रोटरीे इन्टरनेशनलको मर्मलाई आत्मसाथ गर्दे सामूहिकताका साथ आफुले काम गर्ने प्रतिवद्वता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका रोटा वर्ष २०२४ं/२५ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले रोटरी इन्टरनेशनल अध्यक्ष र आफुले तय गरेको मर्म र लक्ष्यका बारेमा जानकारी गराउँदै आफ्ना कार्ययोजनाबारे बारे बताएका थिए ।

क्लबमा रोटरीको विविधताको मर्मनुरुप वित्तिय क्षेत्रसँग आवद्व व्यक्तित्वहरु, व्यवसायी, उद्यमी, नेपाल सरकारका पूर्व उच्च पदस्थ कर्मचारी, शिक्षा, स्वास्थ्य, लगायतका क्षेत्रका व्यक्तित्वहरु सदस्यका रुपमा रहेका छन् । क्लबले २५ वर्षको दौरानमा समुदायको आर्थिक, सामाजिक रुपान्तरण एवं सशक्तिकरणका लागि उल्लेखनिय परियोजना सम्पन्न गरेको छ ।

उनले भने,‘क्लबले नेपालको रोटरी अभियानमा एक गतिशिल एवं सशक्त क्लबका रुपमा उभ्याउन सफल भएको छ ।’ क्लबबाट रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको डिस्ट्रिक्ट गभर्नरको नेतृत्व समेत प्रदान गरेको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको पूर्व डिस्ट्रिक्ट गभर्नर क्लबका पूर्व अध्यक्ष तथा संस्थापक सदस्य रोटरियन चिन्तामणि भट्टराई रहेका थिए ।

विभिन्न समयमा क्लबले समाजमा परियोजनाको दीगोपनालाई मध्यनजर गर्दै विभिन्न परियोजना गर्ने गरेको छ । क्लबले रोटरीका प्राथमिकताका साथै क्षेत्रमा काम साना देखि ठूला परियोजना सम्पन्न गरिरहेको छ । कोहि सम्पन्न भइसकेका छन्, त कोही परियोजना चलिरहेका छन त कोहि योजनामा छन् ।

खानेपानी तथा सरसफाई, आधारभूत शिक्षा तथा साक्षरता, स्वास्थय उपकरण हस्तान्तरण, विद्यालयमा कम्प्युटर, बालिका शिक्षाका लागि छात्रवृत्ति,स्वास्थ्य शिविर, वृक्षारोपण, शैक्षिक सामग्री हस्तान्तण, रक्तदान, क्यान्सरको उपचार गराइरहेका बिरामीलाई आर्थिक सहयोग, जाडो याममा न्यानो लुगा वितरण लगायतका यावत् कार्यक्रम क्लबले गरेको छ ।

रजत जयन्ती एवम् पदस्थापनाका अवसरमा मकवानपुरमा आङ खस्ने रोगको उपचार, ग्लोबल ग्रान्ट, काम गर्ने फिल्डमा डा.अरुणा उप्रेती, पूर्वमा सोह वटा भूकम्पले ध्वस्त पारेका स्वास्थ्य चौकी बर्थिङ सेन्टर पुनर्निर्माण, १६ वटा खानेपानी परियोजना, पृथ्वीनारायण विद्यालय, नार्गाजुनमा रहेको पृथ्वी नारायण माध्यमिक विद्यालयमा खानेपानी, गोदावरीको फुल्चोकीमा खानेपानी, स्मार्ट चुलो, आवास सुधार कार्यक्रम, एम्बुलेन्स हस्तान्तरण, स्कर्लरसिप, ५०० सय जना विद्यार्थीलाई कपडा, जुत्ता प्रदान गरेको छ भने मातृशिशु मृत्यु घटोस् भन्नाका लागि दाङ, सुर्खेत लगायतका जिल्लामा मातृशिशु स्वास्थ्य सम्बन्धि तालिम प्रदान गर्ने योजना क्लबले राखेको क्लबका सेक्रेटरी रोटरियन प्रभात योञ्जनले बताए । क्लबका संस्थापक अध्यक्ष स्वार्गीय प्रशल शमशेर जवरा रहेका थिए भने अहिले क्लबका सदस्य ४६ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

ताजा समाचार

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host