Outline Khabar
मङ्लबार, बैशाख १, २०८३
Tuesday, April 14, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १, २०८३
Tuesday, April 14, 2026
                                                       
No Result
View All Result

सिंहदरबारमा आगजनीका बेला दमकल नपठाएको आरोप गलत : महानगर प्रहरी प्रमुख पाण्डे

सिंहदरबारमा आगजनीका बेला दमकल नपठाएको आरोप गलत : महानगर प्रहरी प्रमुख पाण्डे

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी हुँदा काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको भन्ने समाचारप्रति महानगर प्रहरीले आपत्ति जनाएको छ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबार बिहान पत्रकार सम्मेलन गरी आफूहरूले आगो निभाउन सक्दो प्रयास गरेको दाबी गरे। “महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो,” पाण्डेले भने।

Subisu

उनका अनुसार आगो लाग्नेबित्तिकै दमकल पठाउन सक्ने सुरक्षित परिस्थिति नभएकाले केही ढिलाइ भएको हो। “दमकल जान सक्ने अवस्थामा, सुरक्षित भएर जान सक्ने अवस्थामा हामीले ढिलाइ गरेका छैनौँ,” उनले स्पष्ट पारे।

पाण्डेले पाँचवटा दमकल सिंहदरबारतर्फ पठाइएको उल्लेख गर्दै प्राथमिकतामा सिंहदरबार, अदालत र साझा सम्पत्ति रहेको जानकारी दिए। उनले बालाजु, स्वयम्भू लगायत स्थानबाट पानी ट्यांकर ल्याई तत्काल आपूर्ति गर्ने व्यवस्था मिलाइएको समेत बताए।

उनले थपे, “आगो निभाउने क्रममा सयौँ पानी ट्यांकरहरू सहयोगका रूपमा प्रयोग गरिएका थिए।” पाण्डेले आन्दोलन भड्किएको दिन भदौ २४ गते साँझ सवा ८ बजेदेखि २६ गते बिहानसम्म निरन्तर खटिएको दाबी गर्दै विभिन्न अस्पतालमा रगत अभाव भएको बेला सिभिल, मोडेल, वीर, ट्रमा सेन्टर र टिचिङ अस्पतालमा प्रहरी पठाएर सहयोगसमेत गरेको जानकारी दिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

कूटनीतिक सक्रियता र आर्थिक साझेदारीमा जोडः सरकारको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host