Outline Khabar
बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
                                                       
No Result
View All Result

प्रचण्ड–ओलीबीच भेटवार्ता

प्रचण्ड–ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Subisu

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सरकारका कामको अझ प्रभावकारी कार्यान्वयन, संक्रमणकालीन न्याय सम्पादन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच प्रचण्ड र ओलीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ । आइतबार प्रचण्ड, ओली र रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

निश्चित अवधिका लागि कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः उर्जामन्त्री खड्का

कांग्रेस नेता दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

अवैध रूपमा भित्रिने माछा नियन्त्रण गर्न निर्देशन, ३ दिनभित्र प्रतिवेदन माग

अवैध रूपमा भित्रिने माछा नियन्त्रण गर्न निर्देशन, ३ दिनभित्र प्रतिवेदन माग

ऊर्जा क्षेत्रमा ३२ बुँदे सुधार योजना: समयसीमासहित कार्यान्वयनमा जोड

ऊर्जा क्षेत्रमा ३२ बुँदे सुधार योजना: समयसीमासहित कार्यान्वयनमा जोड

ढुवानीको भाडादर बढाउन सरकारसँग व्यवसायीको माग

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

मजदुरहरूको आन्दोलनपछि सरकारी पेट्रोल पम्पमा भीड

नेपालमा पेट्रोलभन्दा डिजेल महँगो, डेढ महिनामै ९५ रुपैयाँ बढ्यो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host