Outline Khabar
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
                                                       
No Result
View All Result

मैनाली बने पूर्वाधार विकास मन्त्रालयका सचिव

मैनाली बने पूर्वाधार विकास मन्त्रालयका सचिव

काठमाडौं — सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिवमा बढुवा गर्दै पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल इन्जिनियरिङ सेवा, समूहीकरणतर्फको सचिव पदमा मैनालीलाई बढुवा गर्ने निर्णय गरेको हो।

Subisu

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बढुवा भएका मैनालीलाई पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिने निर्णय भएको छ।

पूर्वाधार विकास मन्त्रालयको सचिव पद असोज १३ गतेदेखि रिक्त थियो। तत्कालीन सचिव गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो।

मन्त्रालयको रिक्त सचिव पदमा मैनालीलाई पदस्थापन गरिएको हो।

मैनाली यसअघि पनि पूर्वाधार विकास मन्त्रालयमै सहसचिवका रूपमा कार्यरत थिए। उनले मन्त्रालयको सहरी विकास तथा फोहोरमैला व्यवस्थापन महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए।

मन्त्रालयमै सहसचिवका रूपमा काम गरिरहेका मैनालीलाई सचिवमा बढुवा गरी सोही मन्त्रालयको नेतृत्व दिइएको हो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host